मिरिकमा 71औँ गणतन्त्र दिवस पालन

मिरिक : मिरिक महकुमा कार्यालयको आयोजनामा पनि आज 71औँ गणतन्त्र दिवस विभिन्न रङ्गारङ्ग कार्यक्रमहरूको साथमा यहाँको आले ग्राउन्डमा सम्पन्न भयो। आजको कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिरिक महकुमा शासक अश्विनी कुमार तथा अन्य अतिथिहरूमा मिरिकका एसडीपीओ अनुपम सिंह, मिरिक नगरपालिका अध्यक्ष एलबी राई प्रमुख रूपमा उपस्थित थिए। कार्यक्रममा शुभारम्भमा प्रमुख अतिथि अश्विनी कुमारले तिरङ्गा झण्डा फहराउनको साथै विभिन्न स्कुलका विद्यार्थीहरूद्वारा गरिएको मार्च पासको सलामी पनि तिनले ग्रहण गरे। मिरिक सांस्कृति विभागका कर्मचारीहरूले यस अवसरमा राष्ट्रगीत जन गन मन गाए।

 

आजको कार्यक्रममा विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरूले सांस्कृतिक नृत्य तथा देशभक्ति गीतहरू प्रस्तुत गरे। कार्यक्रम अवधि दोस्रो विश्वयुद्धमा भाग लिएका अवकाश प्राप्त सेनाका क्याप्टन एएस गुरूङलाई पनि सम्मान जनाउँदै प्रमुख अतिथिको बाहुलीबाट प्रमाण पत्र वितरण गरियो भने आजको परेडमा उत्कृष्ट प्रदर्शनी गर्ने विद्यार्थीहरूलाई पनि पारितोषिक वितरण गरियो। गणतन्त्र दिवस कार्यक्रममा मिरिक पुलिस, अग्निशमन विभाग, स्वास्थ्य विभाग, कृषि विभाग, मिरिक नगरपालिका, खण्ड विकास कार्यालयलगायत विभिन्न स्कुलहरू तथा मिरिक डिग्री कलेजका एनसीसी क्याडेडहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom deneme bonusudeneme bonusu veren sitelerdeneme bonusujojobetchild pornbahiscasinoMarsbahisdeneme bonusu veren sitelermatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişdoedachild porngrandpashabetsahabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabet Built with ❤︎ by appycodes