मिरिकमा आजदेखि सबै मालवाहक गाडी र पिकअप भ्यान बन्द

मिरिक (निसं): मिरिक ट्रक ड्राइभर अनर्स एसोसिएसन अनि पिकअप भ्यान एसोसिएशनले आजदेखि सम्पूर्ण मालवाहक गाडी र पिकअप भ्यान बन्द राख्ने घोषणा गरेको छ। बन्द अवधि दुधको गाडी अनि अति आवश्यक सर-समान लिएर आउने पिकअप भ्यानलाई भने छुट दिएको छ। चालकहरूले लामो समयदेखि रोयल्टीको समस्या झेल्दै आइरहेका छन्।यस समस्यालाई सुल्झाउनको लागि पहल गर्दै आइरहेके छ। विगत केही महिना अघिदेखि बालासन खोलाको घाट बन्द रहेपछि यसलाई पुनः सुचारु गराउने दिशामा गत 11 फरवरीको दिन मिरिक चालक संगठन अनि दार्जिलिङ चालक संगठनको संयुक्त सभा सिलगढी सर्किट हाउसमा डीएम-सित बसेको थियो। उक्त सभामा कुनै चुडान्त निर्णय नभएपछि हिजो फेरि खरसाङमा 16 वटा संगठनका प्रतिनिधिहरूमाझ बसेको सभाले चालक संगठनले बन्द गर्ने घोषणा गरेपछि मिरिक ट्रक ड्राइभर एसोसिएसन र पिकअप भ्यान एसोसिएसनले पनि यसलाई समर्थन जनाएको छ भनि संगठनका अध्यक्ष साङ्गे तामाङ अनि सचिव एलेक्स सुब्बाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetpusulabettambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes