मिरिकमा आजदेखि तीनदिने पुष्प प्रदर्शनी शुरू

मिरिक : आजदेखि मिरिकमा सुनगभा फ्लोरिकल्चर सोसाइटीको आयोजनामा तीनदिने पुष्प प्रदर्शनी शुरू भयो। उक्त पुष्प प्रदर्शनीको आज मिरिक नगरपालिका अध्यक्ष तथा हिल तृणमूल नेता एलबी राईले विधिवत् रूपमा उद्घाटन गरे। उक्त पुष्प प्रदर्शनीमा मिरिकमा फुलेका सिम्बिडियम अर्किट लगायत विभिन्न प्रजातिका मौसमी फुलहरू राखिएको छ। भौगोलिक दृष्टिकोणले फुल खेतीको लागि मिरिक उपयुक्त ठाउँ रहेको अनि मिरिक महकुमाका अधिकांश मानिसहरूले फुल खेती गरिरहेको कारण युवा फुल उत्पादकहरूलाई प्रोत्साहन प्रदान गर्नको लागि पुष्प प्रदर्शनी गरिएको आयोजक समितिका सचिव भीम कुमार राईले बताए। तिनले विश्व बजारमा मिरिकमा उत्पादन भएको फुलको भिन्नै नाम र दाम रहेको साथै यहाँका अधिकांश युवाहरूले फुल उत्पादन गरेर राम्रो आम्दानी गरिरहेको पनि बताए। यसको साथै यहाँको फुल उद्योगलाई विकसित गर्न सम्बन्धित निकायले सरकारी सहयोग र साहुलियत प्रदान गरे यहाँको फुल उद्योग अझ विकसित बन्ने छ भनी बताए।

यसैगरी, मिरिक नगरपालिका अध्यक्ष एलबी राईले मिरिक महकुमाको अधिकांश ठाउँहरूमा फुलको खेती गरिने गरेकोले मिरिकलाई फुल खेतीमा विश्वले नै चिन्ने गरेको बताउँदै यहाँको फुल खेतीलाई अझ उन्नत र विकसित गर्नको लागि आफूबाट हुनसक्ने सक्दो प्रयास गर्नेछु भनी वचन दिए। यहाँका फुल उत्पादकहरूले हालसम्म भने जस्तो सरकारी सहयोग र साहुलियत पाउन नसके तापनि अब फुल उद्योगलाई अझ विकसित गर्न राज्य सरकार अनि जीटीएलाई पत्रचार गर्ने तिनले बताए। फुलको खेतीमा लागेर स्वनिर्भर बन्न सकिन्छ भन्दै सबैलाई फुल खेती गर्ने पनि तिनले आहवान गरे। आजदेखि शुरू भएको यस पुष्प प्रदर्शनी आगामी 14 मार्चसम्म जारी रहने छ। पुष्प प्रदर्शनीको उद्घाटन कार्यक्रममा आयोजक समितिका अध्यक्ष बुद्धराज राई, उपाध्यक्ष विराज राई, सचिव भीम कुमार राई, सह-सचिव धीरज राई, कोषाध्यक्ष अनुप राई प्रमुख रूपमा उपस्थित थिए। मिरिकमा आजदेखि शुरू भएको पुष्प प्रदर्शनीले हाल विभिन्न ठाउँहरूबाट मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूलाई आकर्षण साथै मोहित पार्ने कुरामा आशावादी छन् आयोजक समितिका सदस्यहरू।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetinimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetmarsbahis girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetslotbaba girişslotbabacasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmatadorbetmatadorbetcasibomjojobet Built with ❤︎ by appycodes