मिरिकमा अन्तर्राष्ट्रिय योग दिवस पालन

मिरिक (निस): आज 21 जून अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रको आयोजनामा मिरिक कृष्णनगर क्लबमा पनि अन्तर्राष्ट्रिय योग दिवस पालन गरियो। यस अवसरमा मिरिक महकुमा शासक सुदीप्त देवनाथ, मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका बीएमओएच डा. टाँसी लामा, मिरिक अग्निशमन विभागका अधिकारी मणिकुमार तामाङ, सीडीपीओ, मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका डाक्टर सुवेन्दु कुण्डु,कर्मचारी सत्येन बरदेवा, मिरिक रेडक्रस सोसाइटीका बिमल लेप्चा, लेट्स गो फाउण्डेसन-का पदाधिकारीहरू आदि उपस्थित थिए।

योग दिवस कार्यक्रममा बोल्दै मिरिक महकुमा शासक सुदीप्त देवनाथ अनि मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्रका बीएमओएच डा. टाँसी लामाले अन्तर्राष्ट्रिय योग दिवसको महत्वबारे विस्तृत रूपमा जानकारी गराए। यसको साथै मानवको लागि योगको थीममा यस वर्ष योग दिवस पालन गरिएको तिनीहरूले बताए। योगले मानिसहरुको रोग हटाउनु मात्र नभएर मानिसमा स्फुर्ति र रोगप्रतिरोधात्मक क्षमतासम्म बढाउने जानकारी गराउँदै विश्वले योगलाई आत्मसात गरिरहेको बताए। यसको साथै योग अभ्यासले हुने लाभहरूबारे पनि विस्तृत जानकारी गराए। आजको कार्यक्रममा योग अभ्यास पनि गरियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes