मिरिकमा अत्याधुनिक रंगशाला गोपाल योञ्जन मञ्च-को अनित थापाद्वारा विधिवत उद्घाटन

मिरिक: मिरिकमा आठ वर्षको लामो प्रतीक्षा पछि अत्याधुनिक बहुउद्देश्यीय रंगशाला भवनको आज एउटा कार्यक्रमबीच उद्घाटन गरियो। 2014-मा शिलान्यास गरिएको रंगशाला भवनको आज आएर जीटीए प्रमुख कार्यपाल अनित थापाको बाहुलीबाट उद्घाटन गरियो। उदघाटन समारोहलाई सम्बोधन गर्दैअनित थापाले भने, मिरिकवासीको निम्ति आज गौरवको दिन हो। मिरिकको सबै ब्लकले हाम्रो सोचलाई जिताउनु भयो। जीतको उपहार स्वरुप आज यो बहु उद्देशिय रङ्गशाला दिनु सकेको छु। म मनोनित भएको समय मैले केही रकम छुट्याएर यो भवनको निर्माण भएको हो। मिरिकको गरिमालाई फर्काएर ल्याउनुपर्छ, मिरिकलाई अझ अघि बढाएर लानु पर्छ भन्दै 2017-को मिरिक अनि आजको मिरिकमा धेरै फरक रहेको तिनले दावी गरे। तिनले भने, आज खुल्ला भएर सास फेर्नु सक्नु हुन्छ। हामीले दुःख गरेर यो वातावरण बनाएका हौं। यसलाई अब बचाएर राख्नु सक्नु पर्छ। स्वास्थ्य, शान्त अनि समृद्ध पहाड बनाउनु पर्छ भनेर हामी निस्केका थियौं। कमान बस्तीले बीजीपीएम-को सोचलाई अंकमाल गरे तापनि बजारले नगरेको उल्लेख गर्दै अब मिरिक बजारको पालो हो भनी बताए।

बजारले हाम्रो सोच अनि विचारलाई अंकमाल गरेका छैनन्। तर यो रंगशाला देखेर पनि मिरिक बजारले हाम्रो सोच अनि विचारलाई अंकमाल गरेर आगामी दिनमा हुने नगरपालिकाको चुनाउमा हामीलाई जिताउने छन् भन्ने आशा राखेको छु। अब पछि फर्केर होइन अघि हेरेर चल्ने सुझाव राख्दै तिनले भने, पहाडलाई भत्काउनु सजिलो छ तर पहाड बनाउनु पर्छ भनेर बुझाउनु धेरै गाह्रो रहेछ। अझसम्म पनि मैले बुझाइ सकेको छुइनँ। सकारात्मक ऊर्जा लिएर हामी हिड्नु पर्छ। कसैले केही गर्नु सक्दैन। तर हाम्रो कर्म ठीक हुनु पर्छ। मिरिकलाई यो रंगशालाले थप उर्जा दिन्छ। हामी पछाडि हेरेर हिड्ने बानी त्यागौं। अघि हेर्दै हिडौं। हिजो के भयो त्यो होइन, भोलि के गर्ने त्यो सोचौं। बहु उद्देशिय रंगशाला मिरिकवासीको निम्ति, यहाँका खेल प्रेमी, स्वस्थ्य प्रेमी, कला प्रेमी, साहित्य प्रेमी, नाट्य कलासँग सम्बन्धित कलाकारहरुको निम्ति स्वतन्त्रता दिवसको बहुमूल्य उपहार हो। रंगशालाको निर्माण मिरिक ईलु ग्राउण्डमा भएको छ। गोर्खाल्याण्ड क्षेत्रिय प्रशासन सूचना अनि सांस्कृतिक विभागद्वारा मिरिक अभियान्त्रिक  विभागको प्राविधिक सहयोगमा रंगशाला भवनको निर्माण गरिएको हो। रंगशाला केवल खेलकुदको निम्ति नभएर सांस्कृतिक, सांगीतिक साथै बौद्धिक कार्यक्रमको निम्ति पनि प्रयोग गर्न सकिन्छ। यहाँ 450 जना अटाउन सकिने ठूलो अडिटोरियम बनिएको छ। यस अडिटोरियमको नाम गोपाल योञ्जन मञ्च राखियो। आजको रंगशालाको उद्घाटन कार्यक्रममा मिरिक नगरपालिका अध्यक्ष तथा हिल तृणमूल नेता एलबी राई, मिरिक क्षेत्रका जीटीएका सभासद्हरू लगायत पार्टीका कार्यकर्ताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetmatadorbetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes