मिरिकमा विश्व पर्यटन दिवस पालन

मिरिक : मिरिक राङभाङ होम स्टे ओनर्स एसोसिएशनले आज विविध कार्यक्रमको साथमा अन्तर्राष्ट्रिय पर्यटन दिवस पालन गर्यो। समाजिक दूरीको पालन गर्दै ग्रामीण पर्यटनको विकासको सन्देससितै एसोसिएशनले मिरिक पर्यटनको विभिन्न पर्यटन स्थल राङभाङ विष्णुधाम पर्यटन स्थलको सार्वजनिक भवनमा स्थानीय समाजसेवी पदम थामीको अध्यक्षतामा विश्व पर्यटन दिवस पालन गर्यो। सत्यन वरदेवाले सञ्चालन गरेको कार्यक्रममा सचिव कल्याण राईले स्वागत जनाए। दीप प्रज्ज्वलनद्वारा शुरू गरिएको कार्यक्रममा ग्रामीण पर्यटन विकास र रोजगारको सृजना अनि पर्यटन दिवसको महत्व र पर्यटन उद्योगमाथि स्रोत व्यक्ति अश्विनी तामाङले जानकारी गराउनको साथै मगरजोङको ऐतिहासिक तथ्यमाथि प्रकाश पारे। मगरजोङको इतिहासबारे लेखिएको पोष्टर बोर्डको अथितिहरूद्वारा अनावरण गरियो।

कार्यक्रममा क्षेत्रको जेष्ठ्य नागरिकहरूलाई सम्मान जनाइयो भने नेपाली खानाको प्रदर्शन पनि गरियो। कार्यक्रममा क्षेत्रका विद्यार्थी कलाकारहरूले विविध नृत्यहरू प्रस्तुत गरे। कार्यक्रममा कलाकारहरू लगायत अतिथि तथा मिडियाकर्मीहरूलाई स्मृति चिन्ह प्रदान गरियो। मुख्य अतिथि मृदुल श्रीमनी अनि पूर्व सभासद ज्योति कुमार राईले उपस्थित सबैलाई अन्तर्राष्ट्रिय पर्यटन दिवसको शुभकामना दिँदै होम स्टेको भूमिकामाथि प्रकाश पारे। यस अवसरमा प्रमुख अतिथिको रूपमा मिरिक महकुमाका डीएमडीसी मृदुल श्रीमनी, मिरिक बीएमओएच डाय टाँशी लामा, पूर्व सभासद ज्योति कुमार राई, चिन्मय विश्वास अनि मिरिक सुकेपोखरीका खण्ड अधिकारी र पुलिस अधिकारीहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinograndpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişgrandpashabetradissonbetgameofbet girişgrandpashabet girişgameofbetgameofbet girişbetgitbetgit girişsuperbetin girişmatadorbetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetpalacebetcratosroyalbetbettiltJojobetcasibomcratosroyalbet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes