मिरिकमा विश्व रेबिज डे पालन

मिरिक: पेट्स एन्ड एनिमल वेलफेयर सोसाइटी तथा ब्लक एनिमल हेल्थ सेन्टरको संयुक्त आयोजना साथै कृष्णनगर क्लबको सहयोगमा आज विश्व रेबिज डे शिविरको आयोजना गरियो। उक्त शिविरमा कृष्णनगरको  35 भन्दा अधिक घरमा पालेका कुकुरहरूलाई नि:शुल्क  रेबिजको भ्याक्सिन लगाइएको बताइएको छ। उक्त शिविरबारे पत्रकारहरूसित कुराकानी गर्दै अरबिन सुब्बा र पवन छेत्रीले भने, कृष्णनगरलाई रेबिज फ्रि क्षेत्र बनाउने उद्देश्य लिएर विश्व रेविज डे पालन गरेको बताए। रेबिजबाट हुने हानीलाई रोक लगाउन साथै मानिसहरूलाई यसबाट बचाउनको लागि  रेबिजको भ्याक्सिन लगाउन अति नै आवश्यक रहेको द्वयले बताए। विशेष गरेर मिरिकको कृष्णनगरमा अधिक मात्रमा पर्यटकहरूको आगमन हुने गरेकोले गर्दा  कुकुरहरूलाई भ्याक्सिन लगाउन अवश्यक रहेको बताउँदै विगतमा पनि आफूहरूले धेरै पल्ट यस प्रकारको शिविरको आयोजना गरेको तिनीहरूले बताए।उक्त शिविरमा ब्लक एनिमल हेल्थ सेन्टरका डा निहार भौमिक, डा एना जाविस, पेट्स एन्ड एनिमल वेलफेयर सोसाइटीका संस्थापक सदस्य पवन छेत्री, सचिन सिंह, रिया सुब्बा, कृष्णनगर क्लबका अध्यक्ष अरबीन सुब्बा, प्रशान्त लामा लगायत अन्य उपस्थित  थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes