मिरिकमा कोरोनाको भ्याक्सिन 10 मईदेखि पुनः लगाइने

मिरिक : मिरिक खण्ड प्राथमिक स्वास्थ्य केन्द्रमा आगामी 10 मईदेखि पुनः कोरोनाको भ्याक्सिन लगाइने बीएमओएच डा. टाँसी लामाले जानकारी दिएका छन्। यस हप्ताको भ्याक्सिनको डोज लगाइने कार्य समाप्त भइसकेको साथै आज साँझ कोरोना भ्याक्सिन हस्पिटलमा आइपुग्ने भएकोले रहल भ्याक्सिन नलगाउने मानिसहरूलाई आउँदो सोमबारदेखि भ्याक्सिन लगाइने कार्य शुरू गरिने तिनले थप जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *