मिरिकमा कोरोनाले मृत्यु हुनेको अन्तिम संस्कार

मिरिक: मिरिकमा कोभिड संक्रमित भएर मृत्यु भएपछि आज यहाँको ड्याम परिसरको मुर्दाहट्टीमा शव अन्तिम संस्कार गरियो। शवदाह गृहमा शवको संस्कार गर्दै आइरहेका मिरिकका कुमार प्रधानले मानिसहरूलाई शवदाह स्थलबाट नै सतर्क रहने अनि जीवनको मुल्यलाई बुझ्ने आग्रह गरे। तिनले सरकारद्वारा जारी कोरोना सम्बन्धी नियमहरूलाई पालन गर्ने अपिल पनि गरेका छन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *