मिरिकमा दुईवटा होटल पेड क्वारेन्टाइनको रूपमा परिणत

मिरिक : कोरोना महामारीको कारण देशभरि जारी लकडाउनको कारण विभिन्न राज्यमा फँसेपछि हाल घर फर्किआउने मानिसहरूलाई क्वारेन्टाइन सेन्टर र होम क्वारेन्टाइनमा राख्ने व्यावस्था गरिएको छ भने मिरिकमा पेड क्वारेन्टाइनलाई पनि प्रशासनले स्वीकृति दिएको छ। नगरपालिका अध्यक्ष एलबी राईले आज मिरिकमा पत्रकारहरूलाई सम्बोधन गर्दै मिरिकमा वर्तमान दुईवटा होटल क्रमैले जगजीत र कुइन्स हिल्सलाई पेड क्वारेन्टाइन अर्थात् पैसा तिरेर क्वारेन्टाइनमा बस्न सक्ने व्यवस्था गरिएको छ। तिनले बताए अनुसार पेड क्वारेन्टाइनको प्रशासनले मूल्य तोकिदिनको साथै अन्य राज्यबाट आएका इच्छुक मानिसहरूले सिङ्गल बेडको दैनिक 1 हजार र डबल बेडको दैनिक 18 सय रुपियाँ तिर्नु पर्नेछ। स्वास्थ्य विभागीय अधिकारी र पेड क्वारेन्टाइन चलाउने अनुमति पाएका होटलका मालिकहरूसँग बैठक गरेर पेड क्वारेन्टाइन सञ्चालन गर्दा के-कस्ता सावधानी अप्नाउनु पर्छ भन्नेबारे गाइडलाइन दिएको तिनले बताए। होटललाई दैनिक रूपमा सेनिटाइज गरिने लगायत अन्य कतिवटा आवश्यक निर्देशहरू तनि दिएको तिनले बताए। यसरी नै मिरिकको ग्रामीण क्षेत्रहरूमा पनि विभिन्न ठाउँमा होम क्वारेन्टाइन सेन्टर निर्माण गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet telegramkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetpornojojobetgameofbetcratosroyalbetjojobetholiganbetgameofbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetpusulabetgrandpashabetpusulabetholiganbetcasibomgrandpashabetsuperbetinsuperbetinpusulabetpusulabettlcasinotlcasinocasinolevantwbahiscasinolevant girişgrandpashabet girişgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetciograndpashabet girişgrandpashabetpusulabetholiganbet girişgrandpashabetjojobetamgbahis girişcasinomilyon girişamgbahisamgbahis giriştlcasino giriştlcasinosekabetpusulabet girişchild porngrandpashabetmatadorbetpusulabet girişgameofbetjojobetholiganbetholiganbetcasibomcasibomJojobetgrandpashabetgrandpashabetwbahisvdcasinoJojobetcasibomwbahis giriş Built with ❤︎ by appycodes