मिरिकमा इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यालयको सभासद अरूण सिग्चीले गरे उद्घाटन

मिरिक (निसं): मिरिकमा महकुमा स्तरीय इलेक्ट्रिकल इञ्जिनियरिङ कार्यालयको आज सभासद अरूण सिग्चीले विधिवत् रूपमा उद्घाटन गरे। आजदेखि सञ्चालनमा आएको मिरिक इलेक्ट्रिकल इञ्जिनियरिङ डिभिजनको पहिलो एकज्युकेटिभ इञ्जिनियरको रूपमा सुनिता थापाले कार्यभार सम्हालेकी छन्। कार्यक्रमपछि पत्रकारहरूसँग कुराकानी गर्दै सभासद अरूण सिग्चीले भने, मिरिकले महकुमाको दर्जा प्राप्त गरेपछि विभिन्न विभागको आवश्यक्ता थियो। सोही क्रममा आज जीटीए-का मुख्य कार्यपाल अनित थापाको कुशल नेतृत्वमा यहाँ महकुमा स्तरीय विद्युत अभियन्ता कार्यालयको उद्घाटन गर्न सफल भएको हो। उक्त कार्यालय केवल विद्युत सम्बन्धित मात्र नभएर विभिन्न कार्यहरू यही कार्यालयबाट गर्न सकिने बताउँदै विशेष गरेर विविध विकासमूलक कार्यहरूको टेण्डरहरूको निम्ति अबोप्रान्त मिरिकवासीले खरसाङ पुग्न पर्ने समस्याको पनि समाधान भएको तिनले बताए। उक्त कार्यालय सञ्चालनमा आएपछि भविष्यमा रोजगारको पनि सम्भावना बढेर गएको तिनले बताए। आन्दोलन कालको रहल बिजुलीको बील सम्बन्धी सोधिएको प्रश्नको जवाबमा कार्यकारी सभासद सिग्चीले भने, त्यस समयको थाँतीमा रहेको बिजुलीको बील माफी गरिदिने अनुरोध गर्दै जीटीएका मुख्य कार्यपाल अनित थापाले सरकार समक्ष पत्राचार गरिसकेका छन् अनि यसको सकारात्मक जवाफ आउने कुरोमा आफुह आशावादी छु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes