मिरिकमा गोजमुमो विनयपन्थीको विराट र्‍याली तथा जनसभा

मिरिक : गोजमुमो अध्यक्ष बिमल गुरूङ लगभग 3 वर्षको भूमिगत जीवन बिताएपछि अब दार्जिलिङ पहाड फर्किने विषयलाई केन्द्र गरेर यसको विरोध जनाउँदै गोजमुमो विनय पन्थी मिरिक महकुमाको आयोजनामा आज मिरिकमा एउटा विराट र्‍याली एवम् जनसभाको आयोजना गरियो। आज दिउँसो मिरिक महकुमाको विभिन्न शाखा-प्रशाखाबाट भेला भएका गोजमुमो विनय पन्थीका समर्थकहरूले मिरिक बजारमा एउटा विराट र्‍यालीको प्रदर्शनी गर्दै बिमल गुरूङ विरुद्ध विभिन्न नाराबाजी गर्नको साथै बिमल गुरूङ गो ब्याक जस्ता नाराहरू लगाए। उक्त विरोध प्रदर्शन र्‍यालीमा मिरिक महकुमा गोजमुमो विनय पन्थीका व्यापक संख्यामा समर्थकहरूको उपस्थिति रहेको थियो। र्‍यालीपछि सम्पन्न सभालाई मिरिक महकुमा समितिका केही नेताहरू लगायत केन्द्रिय समितिका नेतृत्वहरूले पनि सभालाई सम्बोधन गरे।

वक्ताहरूले गोजमुमो अध्यक्ष बिमल गुरूङले 2017 सालको जनआन्दोलनलाई माझमै छोडेर अज्ञात ठाउँमा गएपछि नै पहाडको स्थितिलाई शान्त बनाउनको लागि विनय तामाङ अनि अनित थापाले नेतृत्व गरेको दावी गरे। यी दुई गोजमुमो नेताहरूको कारणले गर्दा नै हाल पहाडमा शान्ति तथा विकास कार्यहरू भइरहेको वक्ताहरूले बताए। बिमल गुरूङ पहाड फर्किनुमा आफूहरूको कुनै आपत्ति नरहेको तर पहाडमा फर्किआएको शान्ति तथा विकास कार्यलाई कुनै प्रकारको बाधा पुग्छ भने त्यसको आफूहरूले डटेर विरोध जनाउने पनि बताए।    

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes