मिरिकमा गोरामुमो-द्वारा दागोपाप सम्झौता दिवस तथा नागरिकता दिवस पालन

मिरिक : गोरामुमो मिरिक समष्टिले आज समष्टि कार्यालयमा दागोपाप सम्झौता दिवस तथा नागरिकता दिवस पालन गर्यो। समष्टि अध्यक्ष एमके पाख्रिनको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई समष्टि प्रवक्ता एवम् टाउन प्रमुख विधान राईले सञ्चालन गरेका थिए। गोरामुमो संस्थापक स्व. सुवास घिसिङको तस्विरमा दीप प्रज्ज्वलन गरेपछि शुरू भएको कार्यक्रममा समष्टि अध्यक्ष एमके पाख्रिनले सम्बोधन गरेका थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *