मिरिक महकुमा अधिकारी र थाना प्रभारीहरूले गरे क्वारेन्टाइन सेन्टरहरूको परिभ्रमण

मिरिक : मिरिक महकुमा अधिकारी अश्विनी कुमार रोय अनि मिरिक थाना प्रभारी सुदीप कुमार रोयले ग्राम पञ्चयत कर्मचारीहरू अनि मिरिक प्रेस क्लबका सञ्चारकर्मी रोशन राई, दीप मिलन प्रधान, यवन गुरुङ र मानव अधिकारवादी कार्यकर्ता दधिराम घिमिरेको साथमा थुलुङ्ग गाउँ, मरमा डाँडाधुरा, मरमा नयाँ कमान आदि ठाउँहरूको क्वारेन्टाइन सेन्टरको परिभ्रमण गरे। तिनीहरूले क्वारेन्टाइनमा बस्नेहरूसँग कुराकानी गर्दै तिनीहरूलाई प्रोत्साहन पनि गरे। मिरिक बस्ती थुलुङ गाउँको प्राथमिक पाठशाला, मरमा डाँडाधुरा सार्वजनिक भवन अनि मरमा नयाँ कमानको प्राथमिक पाठशालामा देशका विभिन्न शहर अनि नेपालबाट घर फर्कि आएकाहरूलाई क्वारेन्टाइनमा राखिएको छ।

तिनीहरूलाई  कुनै प्रकारको अभाव तथा समस्या भएको खण्डमा तत्कालै सम्पर्क गर्ने महकुमा अधिकारी अश्विनी कुमार रोयले सुझाउ दिए। मिरिकको विभिन्न गाउँहरूमा गाउँ समाजले नै मिलेर गाउँघरमा रहेको सार्वजनिक भवन, प्राथमिक पाठशाला, शिशु शिक्षा केन्द्र, समाज-घर आदिलाई क्वारेन्टाइन सेन्टर बनाएर आ-आफ्नो गाउँका बाहिरबाट घर फर्कि आएका मानिसहरूलाई राखिएको छ। महकुमा अधिकारी एके रोयले क्वारेन्टाइनमा बस्ने मानिसहरूलाई भयभीत नहुने, पुस्तकहरू पढ्ने र केही अनुभवहरू लेख्ने सुझाउ पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetCasibomCasibomkargabetpusulabetpusulabetholiganbetCasibomCasibomgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetgrandpashabetholiganbetjojobetholiganbetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetgobahisgrandpashabetcratosroyalbetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livespincocasibom1winbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahisbetpuanamgbahisesbetcasinowoncasinomilyoncasinoroyalcasinoroyalpalacebetteosbetholiganbetromabet güncel girişgameofbet girişbetplayMercurecasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinograndpashabet girişamkbet girişgrandpashabet güncel girişesbet girişholiganbet güncel girişibizabetholiganbet girişcashwin girişcasibomjojobet güncel girişgrandpashabetjojobet girişsuperbetincasibompusulabet giriş Built with ❤︎ by appycodes