मिरिक महकुमा अध्यक्ष योगेश गोलेले दिए राजीनामा

मिरिक: गोजमुमो 2 युवा मोर्चा मिरिक महकुमा समितिका अध्यक्ष योगेश गोलेले अध्यक्ष तथा साधारण सदस्यबाट राजीनामा दिए। तिनले राजीनामा दिनुको कारण बताउँदै भने,गोजमुमो दुईमा नीति र सिद्धान्त छैन। यो पार्टीले चियाबगान तथा बस्तीका जनताको कुनै मुल्याङ्कन गरेन साथै गर्न जानेन।


Leave a Reply

Your email address will not be published. Required fields are marked *