मिरिक महकुमा अस्पतालको शिलान्यास

मिरिक (निसं): पूर्व निर्धारित कार्यक्रम अनुसार आज शनिबार मिरिक महकुमा अस्पतालको जीटीए प्रमुख कार्यपाल अनित थापाले शिलान्यास गरे। तथापि हिजो साँझ ओडिसाको बालासोर जिल्ला नजिक बहानगा बजार स्टेशन नजिक भएको रेल दुर्घटनामा देरै जनाले प्राण गुमाएको साथै धेरै संख्यामा मानिसहरू घाइते भएपछि हाल देश शोकमा डुबेकोले गर्दा आजको कार्यक्रम सामान्य रूपमा गरियो। यस अवसरमा आफ्नो छोटो सम्भाषणमा प्रमुख अतिथि अनित थापाले भने, आजको महकुमा अस्पतालको शिलान्यास कार्यक्रम मिरिकवासीको निम्ति धेरै सुखको दिन हो तर देश दुःखमा परेको छ आज। यो कार्यक्रम हाम्रो पूर्वनिर्धारित कार्यक्रम हो। दुर्घटना भन्ने कुरा कति बेला आउँछ हामीलाई थाहा हुँदैन। देश दुःखमा परेको समय पनि हामीले आजको पूर्वनिर्धारित कार्यक्रम गर्नु पर्यो। देश दुःखमा परेको कुरा हामीले पनि बुझ्नु पर्छ। सबैलाई यो घटनाले प्रभाव पारेको छ। हिजो साँझ तीन वटा ट्रेन दुर्घटनामा परेर धेरैले ज्यान गुमाएका छन्। आज मिरिकको निम्ति खुसीको दिन भए पनि हामी दुःखमा यो कार्यक्रम गर्दैछौ। मानवताको नाताले पनि हामीले आजको दिन खुशी मनाउनु ठीक लागेन। मलाई लाग्छ हामीले अस्पताल निर्माण भए पश्चात उदघाटनको समय हर्ष मनाउनु पर्छ। दुर्घटनामा परेका सबैलाई आफ्नो प्रार्थनामा राखिदिनु हुन निवेदन गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbetci girişbetcicasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes