मिरिक महकुमाका अवकाशप्राप्त शिक्षकहरूलाई सम्वर्द्धना

पानीघट्टा : मिरिक महकुमा अन्तर्गत पर्ने अवकाश प्राप्त शिक्षक-शिक्षिकाहरूलाई एउटा भव्य कार्यक्रमबीच सम्वर्द्धना जनाइयो। पानीघट्टा नजिक दुधे डम्फेटार होमस्टेको प्राङ्गणमा जबडा हाई स्कुलका प्रधान अध्यापक वसन्त तामाङको अध्यक्षतामा सम्पन्न उक्त सम्वर्द्धना कार्यक्रममा रवीन्द्रनाथ उच्चतर विद्यालयका शिक्षक ग्याल्बो लामा, पुटुङ उच्च विद्यालयका प्रधान अध्यापक महेन्द्र मोक्तान, पानीघट्टा हाई स्कुलका प्रधान अध्यापक दिलीप गुरूङ, अरूण चन्द्र राई, पराग शर्मा लगायत अन्य अतिथिका रूपमा उपस्थित थिए।

माता सरस्वतीको फोटोमा दीयो जलाएर शुरू गरिएको उक्त सम्वर्द्धना कार्यक्रममा विभिन्न स्कुलका शिक्षक-शिक्षिकाहरूले गीत तथा नृत्य लगायत कथा, कविताहरू पढेर सुनाए। उक्त कार्यक्रममा मिरिक महकुमाका 10 जना अवकाशप्राप्त शिक्षक-शिक्षिकाहरूलाई संयुक्त रूपमा सम्वर्द्धना जनाइयो। यस अवसरमा तिनीहरूलाई खदा, टोपी लगाइदिनको साथै सम्वर्द्धना पत्र तथा स्मृति पत्र प्रदान गरियो।  

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibom Built with ❤︎ by appycodes