मिरिकमा हाम्रो पार्टी महिला एकाई समिति गठन

मिरिक (निसं) : हाम्रो पार्टीको मिरिक महिला एकाईको गठन गरियो। मिरिक बजारको ब्यावसाय संगठन भवनमा आज हाम्रो पार्टीको सभा पार्टीका केन्द्रीय प्रवक्ता लाडुप घिसिङको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा पार्टीका संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित थिए। सभामा मिरिक क्षेत्रको चारवटा समष्टिको पार्टी कार्यकर्ता एवं समर्थकहरूको उपस्थिति रहेको थियो। सभामा मिरिक क्षेत्रमा हाम्रो पार्टीलाई दह्रिलो बनाउनको साथै पार्टीको भिजन घर घरमा पुऱ्याउन अनि पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारिता जनता समक्ष पुऱ्याउने संकल्प लिइँदै हाम्रो पार्टीको महिला एकाई कमिटी गठन गरियो, जसमा सर्वसहमति अनुसार अध्यक्ष सोनिया तामाङ,उपाध्यक्षहरू आशिषता राई, रीना थापा,नवाङ शेर्पा, महासचिव शिखा थापा, सहसचिवहरू सुनिता तामाङ र तृष्णा सुब्बा, कोषाध्यक्ष सुजता राई, सह-कोषाध्यक्ष अनुजा तामाङलाई चयन गरियो। आजको नव निर्वाचित पदाधिकारीहरूले हाम्रो पार्टीको भिजनलाई घर-घरमा पुऱ्याउने साथै पार्टी अध्यक्ष अजय एडवाडर्सको इमान्दारितालाई जन जनमा पुऱ्याउने संकल्प लिए। पार्टी अध्यक्ष अजय एडवार्डसले नव निर्वाचित सबै पदाधिकारीहरूलाई बधाईं दिँदै आगामी दिनका लागि शुभकामना पनि दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes