मिरिकमा हेलिकप्टरको सफल परीक्षण

मिरिक: मिरिकमा आज हेलिकप्टर अवतरणको परीक्षण गरियो।बाघडुग्रा एयरपोर्टबाट आएको एउटा हेलिकप्टरको सफल परीक्षण गरियो भने भविष्यमा मिरिकको हेलिप्याडलाई निरन्तर प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने कुराको जाँच गर्न पश्चिम बंगाल सरकार पर्यटन विभागद्वारा परीक्षण गरिएको मिरिकका महकुमा शासकले बताए।


यस विषयमा मिरिक नगरपालिका अध्यक्ष एलबी राईले पनि अधिक जानकारी गराएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *