मिरिक महेन्द्र गाउँमा सफाई अभियान

मिरिक : महेन्द्र गाउँ युथ एशोसिएसनका युवाहरूले अध्यक्ष अमन राईको नेतृत्वमा मिरिकको माथिल्लो महेन्द्र गाउँमा  से टु नो प्लास्टिकको सन्देश दिँदै सर-सफाई अभियान चलायो। युवाहरूले यत्रतत्र फ्याँकिएका मिठाइको प्लास्टिक, क्यारी ब्याग अनि फ्याँकिएको प्लास्टिकका बोत्तलहरू सङ्ग्रह गरेर व्यवस्थापन गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *