मिरिकमा हिल तृणमूल-को युवा जागरूक बैठक

मिरिक : हिल तृणमूल कङ्ग्रेसले पहाडका युवा शक्तिलाई साँचो राजनीतिमा मार्ग दर्शन गराउन अनि व्यवहारिक राजनीतिलाई पुनर्स्थापन गराउन अग्रगामी पहल शुरू गरिसकेकोले आज मिरिकमा दार्जिलिङ, खरसाङ अनि कालेबुङको युवा एकाईका युवाहरूलाई लिएर एउटा युवा जागरुक बैठक सम्पन्न भयो। राज्य सभा सांसद शान्ता छेत्रीको अध्यक्षता अनि हिल तृणमूल कङ्ग्रेस अध्यक्ष एलबी राईको मुख्य अतिथ्यमा सम्पन्न बैठकमा कालेबुङ संयोजक सुमन गुरुङ, जिल्ला युवा एकाई महासचिव रमेस कडारिया, मिरिक युथ अध्यक्ष शोभन घिसिङ लगायत विभिन्न क्षेत्रका युवा नेतृत्वहरू अनि कार्यकर्ताहरू उपस्थित थिए। बङ्ग्ला युवा शक्ति अभियानलाई पहाड युवा शक्तिको नामकरण गरेर हिल तृणमूल कङग्रेसले युथ रेजिष्ट्रेशन अभियान चलाइरहेकोमाथि व्यापक छलफल गरियो भने युवाहरूलाई राजनैतिक ज्ञान पनि दिइयो।

बैठकपछि हिल तृणमूल कङ्ग्रेस प्रवक्ता एवम् दार्जिलिङ महकुमा अध्यक्ष एनबी खवासले युथ इन पोलिटिक्स अभियान अन्तर्गत युथ रेजिष्ट्रेशन अभियान चलाइएको बताए। जसमाथि बैठकमा चर्चा-परिचर्चा गर्नको साथै दार्जिलिङमा  2 हजार युवा (केटा-केटी)-हरूले रेजिष्ट्रेशन गरिसकेको, खरसाङमा 15 सय अनि कालेबुङमा 15 सय युवाहरूले रेजिष्ट्रेशन गरिसकेको तिनले बताए। रेजिष्ट्रेशन अभियान जारी रहेको बताउँदै इण्डियन पोलिटिक्स एक्शन कमिटि (आइप्याक)-को दिशा निर्देशमा युथ इन पोलिटिक्स अभियान शुरु गरिएको तिनले बताए। तिनले दार्जिलिङ, खरसाङ, कालेबुङमा पनि युथहरूको सम्मेलन आयोजना गरिने जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetDeneme Bonusu Veren SitelerbahiscasinomadridbetholiganbetpusulabetgrandpashabetvdcasinosekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetromabetinterbahissezarcasinojojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetcasibomporn livebetpascasibomgrandpashabetbetgitromabetgameofbetgrandpashabetgrandpashabetholiganbetholiganbetjojobetjojobetinterbahisamgbahiscasibomamgbahisgrandpashabetjojobetgrandpashabetgrandpashabetgrandpashabetmatbetholiganbet güncel girişbetbey girişpusulabetjojobetbetgarantitlcasinocasibomgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişgrandpashabetmarsbahisnesinecasinobahiscomibizabetjojobet girişibizabetcasibombahiscombetewin girişgrandpashabetcasinolevantsuperbetinsuperbetincasibompusulabet giriştaraftarium24 Built with ❤︎ by appycodes