मिरिकमा जल परियोजनाहरूको सभासद मिलेस राईद्वारा शिलान्यास

मिरिक (निसं) सबैको घर-घरमा पानी पुर्याउने उद्देश्य लिएर आज बिहीबार मिरिक कृष्णनगर सार्वजनिक भवनमा जल परियोजनाहरूको शिलान्यास गरियो। जीटीए मिरिक थर्बु डुप्टिन समष्टि पीएचई विभाग मिरिक क्षेत्रका भारप्राप्त सभासद मिलेस राईले पण्डितको मन्त्रोच्चारणको साथमा एउटा कार्यक्रमबीच उक्त योजनाको शिलान्यास गरे। सभासद धुर्व बम्जनको अध्यक्षता अनि पीएचई विभागका रोशन लामाले सञ्चालन गरेको कार्यक्रममा विभागीय अधिकारीहरू पनि उपस्थित थिए। उक्त जल परियोजना जीटीए-को पीडब्ल्युसी योजना अन्तर्गत रहेको छ भने उक्त जलपरियोजना 1 करोड 28 लाख रूपियाँ रहेको छ। यस योजनामार्फत मिरिक थर्बु डुप्टिन समष्टि अनि सियोक गोपालधारा ओकाइटी समष्टिको 278 वटा घरमा पानी पुराउने लक्ष्य राखिएको छ। आज शिलान्यास गरिएको 5 वटा योजना अन्तर्गत कृषिकुञ्ज, चन्द्रमान गाउँ, ओकाइटी वार्ड नम्बर 3, एकतीस गाउँ अनि थुलुङ गाँउको घर-घरमा पानी पुर्याइने काम गरिने छ। पाँचवटा पानीको योजनामध्ये चारवटामा अघिबाट निर्माण गरिएको ट्याङ्कीबाट घर- घरमा पाइप लगाएर पानी उपलब्ध गराइने छ भने एउटा पूर्ण नयाँ कार्य हुनेछ। यस अवसरमा पीएचई विभागका एक्जुकेटिभ इञ्जिनियर मणिरत्न मंग्रातीले जल जीवन मिसन अन्तर्गत पाँच वटा पानीको कामको लागि शिलान्यास गरिएको जानकारी दिँदै घर-घरमा पानी उपलब्ध गराउने उद्देश्यले उक्त योजना अन्तर्गत पानीको काम शुरू हुने बताए। तिनले मिरिक महकुमाको चारवटा समष्टिमा नै पानीको काम हुनेछ भन्दै आगामी मार्च 2024 सम्म सबैको घर-घरमा पानी पुऱ्याइने विभागले लक्ष्य राखेको बताए। यसैगरी, सभासद मिलेस राईले जीटीए बोर्ड गठन भएको एक महिनाको अवधिमा नै मिरिक थर्बु डुप्टिन समष्टि अनि सियोक गोपालधारा ओकाइटी समष्टिमा पाँचवटा जल योजनाहरूको शिलान्यास गरेको, जसमध्ये चार वटा रेट्रोफिटिङ अनि एउटा पूर्ण कार्य रहेको बताए। तिनले जीटीए-को मूल मुद्दा नै पहाडको सर्वाङ्गिण विकास रहेकोले अब पहाडमा विकासको मूल फुट्ने दावी गरे। तिनले मिरिकलाई अझ राम्रो बनाएर लैजाने आफुहरूको लक्ष्य रहेको बताए। हामी फूटेर होइन, जुटेर काम गर्नुपर्छ भन्दै तिनले ठेकेदारहरूलाई काममा कुनै प्रकारको लापर्वाही नगरिदिने अनुरोध पनि गरे। कार्यक्रमलाई सभासद धुर्व बम्जनले पनि सम्बोधन गर्दै जीटीए मार्फत मिरिक लगायत सबै ठाउँ चौतर्फी विकास गरेर लैजाने बताए। यस कार्यक्रममा सभासद मिलेस राई, सियोक गोपालधारा समष्टिका सभासद धुर्व बम्जन, भागोप्रमो मिरिक महकुमा अध्यक्ष समीर राई, सियोक गोपालधारा समष्टि अध्यक्ष अमित याखा देवान,सचिव प्रवीण राई, नारी शक्ति मिरिक महकुमा अध्यक्ष गणिता गुरूङ, मिरिक थर्बु डुप्टिन समष्टि अध्यक्ष किरण सुब्बा भूटिया आदि उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabettipobetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes