मिरिकमा कानुनी सहायताबारे सचेतना कार्यक्रमको आयोजना

मिरिक (निसं) अल इण्डिया लिगल एड फोरमको आयोजनामा आज बिहीवार मिरिक डनबस्को स्कुलको अडिटोरियममा कानुनी सहायताबारे सचेतना कार्यक्रम सम्पन्न भयो। डनबस्को स्कुलका फादर मुर्मुले कार्यक्रमको आरम्भमा सबैलाई खदा लगाइ दिएर स्वागत जनाए। मुख्य अतिथि भारतको सर्वोच्च न्यायालयका भूतपूर्व न्यायाधीश ज्ञान सुधा मिश्राले मिरिकमा कानुनी सहायताबारे गरिएको कार्यक्रममा सहभागी बन्न पाउँदा धेरै खुशी लागेको बताउँदै उक्त अवसर प्रदान गरिदिएकोमा आयोजकहरूप्रति आभार प्रकट गरिन्। तिनले कानुनी सहायताबारे विस्तृत जानकारी गराउँदैा संविधानले नागरिकहरूलाई दिएको कानुनी सहायता बारेमा पनि विस्तृत रूपमा बताइन्। तिनले कानुनी सहायताबारे धेरै कार्यक्रमहरू हुन्छ तर यसको लाभ मानिसहरूले उठाउँन सक्दैन यसले व्यावहारिकतामा कार्य हुन आवश्यक हुन आवश्यक रहेको तिनले बताइन्। काननी प्रक्रियामा आवेदन आउँदा त्यसलाई राम्रो जाँच गर्नु आवश्यक रहेको कुरा बताँउदै न्यायपालिकाको प्रक्रियाबारे पनि तिनले बताइन्। यसैगरी, दार्जिलिङका एसपी डा. सन्तोष निम्बलकरले दार्जिलिङमा आफ्नो कार्यकाल दुई वर्ष भएको अनि दार्जिलिङका मानिसहरूमा सचेतना, कानुनको मर्यदा, शिक्षा आदि देखेर आफु धेरै खुशी रहेको बताए। तिनले पुलिसले सबैलाई न्याय पावोस् भनेर सक्रिय कार्य गरिरहेको दावी गर्दै पुलिसले फेसबुक पेज खोलेर मानिसहरूलाई कानुनी सहायता पनि गरिरहेको जानकारी गराए। तिनले दार्जिलिङ पहाडमा गैर सरकारी संस्थाहरूले पनि राम्रो कार्य गरिरहेछ भन्दै चियाकमानमा खटिखाने चिया श्रमिकहरूको हक र अधिकारको लागि अधिवक्ताहरू बन्दना राई अनि प्रताप खातीले गरिरहेको कार्यको पनि तिनले प्रशंसा गरे।  सर्वोच्च न्यायालयको सिनियर अधिवक्ता डा. एमपी राजूले पनि कानुनी सहायताबारे जानकारी गराउँदै कानुनी सहायता अनि संविधानले दिएको अधिकारहरूबारे अवगत गराए। तिनले भने, बन्धुत्व बडायो भने मात्र हामी सुरक्षित बन्न सक्छौ, बन्धुत्व स्वतन्त्रता र सामनता हुन सक्यो भने कानुनी सहायता पाउन सक्छौ। कानुनी सहायता सबैले पाउन सक्छ भन्ने होइन तर जसले देशको अखण्डता,बन्धुत्व अनि भाइचारालाई ठेस पुऱ्याउँने प्रयास गर्छन् तिनीहरूले कानुन वमोजिम दण्ड अवश्यै पाउने छन्। तिनले राजनैतिक, आर्थिक अनि समाजिक न्यायबारे पनि जानकारी गराए। अल इण्डिया लिगल एड फोरम-का सचिव तथा कोलकाता उच्च न्यायालयको सिनियर अधिवक्ता जयदीप मुखर्जीले यस वर्ष देशभरिमैं आजादीको 75 वर्ष मनाइरहेको तर सचेतनाको अभावमा कतिपय मानिसहरूले आजसम्म कानुनको सठीक लाभ उठाउन नसकेको बताए। आजको कार्यक्रमले मिरिकका मानिसहरूमा सचेतना जगाउन लाभ हुने तिनले आशा व्यक्त गरे। यसको साथै कार्यक्रम सफल बनाउन सहयोग पुऱ्याउने मिरिक बार एसोसिएशन, पुलिस विभाग, डन बस्को स्कुललाई तिनले आभार प्रकट गरे। कार्यक्रममा मिरिक महकुमाका डीएमडिसी मृदुल श्रीमणीले समाजको कुनै पनि ब्याक्तिले कानुनी सहायता लिन सक्ने बताउँदै यसको सम्पूर्ण जानकारी समाजका हरेक वर्गका मानिसहरूमा हुन अति आवश्यक रहेको बताए। आजको सचेतना कार्यक्रममा विभिन्न स्कुलका शिक्षक-शिक्षिका, विद्यार्थीगण, चियाकमानका प्रबन्धक, विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetpusulabetmatbet güncel girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes