मिरिकमा कृषकहरूलाई सुन्तलाका विरुवाहरू वितरण

मिरिक (निसं): मिरिक महकुमा अन्तर्गत मिरिक बस्ती डुप्टिन 10 नम्बर सुन्तलाको खेती गर्ने कृषकहरूलाई पश्चिम बंगाल अनुसूचित जाति जनजाति एवम् पछौटे वर्ग विभाग अनि फाइनेन्स कोर्परेसन दार्जिलिङ ब्राञ्चद्वरा सुन्तलाका विरुवाहरू वितरण गरियो। विभागीय अधिकारीहरू लगायत मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, भागोप्रमो मिरिकका नेता समिर राई, नारी शक्ति समष्टि अध्यक्ष किरण सुब्बा आदिको बाहुलीबाट एउटा कार्यक्रमबीच सुन्तला कृषकहरूलाई सुन्तलाका विरुवाहरू वितरण गऱ्यो। यस अवसरमा भौगोलिक दृष्टिकोणले सुन्तला उत्पादन गर्नका निम्ति उपयुक्त मौसम तथा हावा पानी रहेकोले मिरिक बस्ती 10 नम्बरमा सुन्तला खेतीलाई अझ विकसित गरेर कृषकहरूलाई आर्थिक लाभ प्रदान गर्ने उद्देश्यले सुन्तलाका विरुवाहरू आज वितरण गरिएको हो भनि विभागीय अधिकारीहरूले बताए।

यसैगरी, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले भने, मिरिक महकुमाको अधिकांश ठाँउहरूमा सुन्तलाको खेती गरिन्छ भने सुन्तला खेती गर्ने कृषकहरूको मुख्य आयको स्रोतमध्ये एक हो। विगत केही वर्षदेखि सुन्तलाको उत्पादनमा आइरहेको ह्रासलाई ध्यानमा राखेर सुन्तला खेतीलाई अझ विकसित गर्न जीटीएको मुख्य कार्यपाल अनित थापको सक्रिय पहल अनि एमओडी सभासद परेस तिर्कीको सहयोगमा कृषकहरूलाई सुन्तलाको विरुवा वितरण गरेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes