मिरिकमा कृषकहरूलाई सुन्तलाको विरुवा वितरण

मिरिक (निसं):  गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अनुसूचित जाति जनजाति विकास वित्तीय कर्पोरेशन-को आयोजनामा आज मिरिकको सौरेनी सार्वजनिक भवनमा कृषकहरूलाई सुन्तलाको विरुवा वितरण गरियो। यस अवसरमा सौरेनी समष्टिका कार्यकारी सभासद अरूण सिगची, थर्बु डुप्टिन समष्टिका सभासद मिलेश राई लगायत अन्यको विशेष उपस्थिति रहेको थियो। कृषकहरूलाई सुन्तलाको विरुवासँगै किटनाशक औषधीहरू पनि वितरण गरियो। यस अवसरमा कार्यकारी सभासद अरूण सिगचीले क्षेत्रमा सुन्तलाको खेती फस्टाउने गरेको र कृषकहरूलाई थप हौसला प्रदान गर्नु नै विरुवाहरू वितरण गरिएको साथै आफ्नै ठाउँमा खेतीपाती गरेर पनि जीवन आर्जन गर्न सकिने तिनले बताए। यता, थर्बु डुप्टिन समष्टि सभासद मिलेश राईले कृषकहरूलाई सबैले ऊर्जा अनि हौसला प्रदान गर्नु पर्ने बताए। मिरिकमा चियासँगै अन्य खेतीपाती पनि हुने गरेकोले कृषकहरूलाई समय-समयमा कृषि सम्बन्धी तालिम पनि प्रदान गरिनु पर्ने कुरोमा जोड दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes