मिरिकमा लगाइने हाईमास लाईटको एलबी राईले गरे शिलान्यास

मिरिक: मिरिक नगरपालिकाको पहलमा मिरिक बजार तथा कृष्णनगर क्षेत्रमा तीसवटा हाईमास लाईट जडान गरिने भएको छ। आज मिरिक नगरपालिका अध्यक्ष एलबी राईले उक्त कार्यको शिलान्यास गरे। यसको साथै लाईट लगाइने स्थानहरूमा तिनले स्थलगत निरीक्षण पनि गरे। यस अवसरमा पत्रकारहरूसँग कुराकानी गर्दै आज शिलान्यास कार्यक्रमपछि कतिपय स्थानहरू पहिलेबाट नै पक्का गरिसकेको तथा अन्य कुन-कुन ठाउँहरूमा लगाउनु पर्ने भन्नेबारे निरीक्षण गरिरहेको नगरपालिका अध्यक्ष एलबी राईले बताए। मिरिकमा 1 करोड 37 लाख रूपियाँको लागतमा मोठ तीस वटा लाईट लगाइने भएको जानकारी दिँदै तिनले आजदेखि नै लाईट जडान गर्ने कार्य आरम्भ हुने बताए। हाल मिरिक बजार अनि कृष्णनगरको विभिन्न स्थानहरूमा लाईट जडान गरिने र आफूहरूले यो भन्दा अघि 650 वटा स्ट्रिट लाईटको प्रस्ताव राखेकोमा अहिलेसम्म 350 वटा लाईट जडान गरिसकेको साथै 300 वटा स्ट्रिट लाईट अन्य वार्डहरूमा जडान गरिने बताए। आजदेखि शुरू भएको हाई मास लाईट जडान गर्ने कार्य आगामी चार-पाँच महिनाको अवधि पूर्ण गरिने तिनले थप जानकारी गराए। मिरिक नगरपालिकामा वर्ष 2017-मा तृणमूल कङ्ग्रेसले जितेपछि अध्यक्ष एलबी राईको नेतृत्वमा यहाँको नगरपालिका क्षेत्रमा धेरै विकासमूलक कार्यहरू भइरहेको छ। अब मिरिक नगरपालिकावासीले हाईमास लाईटको सेवा पनि पाउने भएकेले तिनीहरू खुशी देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes