मिरिकमा लकडाउन कठोरता पूर्वक पालन

मिरिक: मिरिकमा लक डाउनलाई लिएर पुलिस प्रशासन सक्रिय देखिएको छ भने कठोरताको साथमा निगरानी बढाएको छ । अर्कोतिर मिरिक महकुमा अधिकारीले सिलगढीमा बढ्दो कोरोना सङ्क्रमणलाई ध्यानमा राख्दै मिरिकवासीलाई सतर्क गराउँदै सूचना जारी गरेको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *