मिरिक मन्जु युनाइटेडका युवाहरूद्वारा श्रमदान गरेर सडकको मरमति

मिरिक: दागोपापको समयमा मिरिक महकुमा अन्तर्गत मन्जु चियाकमानमा निर्माण गरिएको सडक जीर्ण बनेपछि मन्जु युनाइटेडका युवाहरूले श्रमदान गरेर यसको मरमति गरिरहेका छन्। सडकमा जताततै खाल्डो तथा सडकमा बिछाएको अलकत्रा उप्किएकोले गर्दा उक्त सडकमा वाहनको चलाचल गर्नमा निक्कै असुविधा भइरहेको छ। यसैले गर्दा आज स्थानीय युवाहरूले श्रमदान गरेर सडकको मरमति कार्य गरिरहेका छन्। उक्त कार्यमा स्थानीय केही मानिसहरूले गिटी, बालुवा, सिमेन्ट लगायत आर्थिक सहयोग पुर्‍याएका छन्। 10 नम्बरदेखि मन्जु  फाटकसम्म पुग्ने उक्त सडक जीर्ण अवस्थामा पुगेकोले गर्दा स्थानीय मानिसहरूलाई उक्त सडक भएर यातायात गर्नमा धेरै समस्या भइरहेको साथै सडक जीर्ण अवस्थामा रहेकोले कुनै पनि समय वाहन दुर्घटना हुनसक्ने सम्भावना देखिएको थियो। उक्त सडक भएर पर्यटकहरू बुङकुलुङसम्म जाने भएकोले गर्दा सडकको मरमति गर्न अति आवश्यक रहेको छ। यसबारे सम्बन्धित विभागलाई अवगत गराए तापनि कुनै पहल नगरेपछि अन्ततः मन्जु युनाइटेडका युवाहरू आफै सडकको मरमति कार्यमा जुटेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetorder girişbetorderJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes