मिरिकमा पनि लकडाउन पूर्ण रूपले पालन

मिरिक: राज्यमा 23, 25 र 29 जुलाईको दिन सम्पूर्ण राज्यभरिमै लकडाउनको घोषणा गरेकोले मिरिकमा पनि आज लकडाउन पालन गरियो। पुलिस प्रशासनले  मानिसहरूलाई कोरोनाबारे जागरुक गराउँदै लकडाउनलाई सम्पूर्ण रूपले पालन गरिदिने आह्वान पनि गर्यो। माइकिङ्को माध्यमद्वारा पुलिस प्रशासनले मानिसहरूलाई सतर्क पनि गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *