मिरिक मरमा चियाबारीदेखि मिरिक बजारलाई जोड्ने मूल सडकको मरमति

मिरिक (निसं): मिरिक मरमा चियाबारीदेखि मिरिक बजारलाई जोड्ने मूल सडकको अवस्था जीर्ण भएपछि थर्बु डुप्टिन चौबीस नम्बर समष्टिका सभासद मिलेश राईद्वारा जेसेबी लगाएर सडक मरमति गरिएको छ। विशेष गरेर यहाँको चाप डाँडादेखि डनबस्को गोलाई हनुमान नगरसम्म सडकको बेहाल अवस्थालाई सहज बनाउन तिनले सडक मरमति गरेको हो। सभासद राईले हाल आफ्नो निजी कोषबाट आफू स्वयम् बसेर उक्त सडकको मरमति गरेको बताइएको छ। सडकको अवस्था जीर्ण भएपछि वाहनका चालकवर्ग लगायत यात्रीहरूको असुविधालाई ध्यानमा राखेर सडक मरमति कार्यमा जुटेको तिनले बताए। यसको साथै तिनले नयाँ वर्षको पहिलो हप्तामा नै उक्त सडकको निर्माण कार्यको लागि शिलान्यास गरिने बताउँदै चाप डाँडादेखि सिरिसेसम्मको पीएमजीएसवाईको सडक पनि मरमति गरिने बताए। यसबाहेक मिरिक बजारदेखि पहिला गाउँ हुँदै मरमा चियाबारीलाई जोडने सडक मरमतिको निम्ति पनि आफूले जीटीएका मुख्य कार्यपाल अनित थापासँग कुराकानी गरेकोले चाँडै उक्त सडकको मरमति गरिने कुरोमा आफू विश्वस्त रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltcasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetlike girişbetlikeJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes