मिरिकमा सञ्जीवनी सेवा सञ्चालनको अनित थापाद्वारा उद्घाटन

मिरिक: जीटीए अनि स्वास्थ्य विभागको संयुक्त तत्वावधानमा आज मिरिकमा सम्पूर्ण पहाडको लागि सञ्जीवनी सेवा सञ्चालनको उद्घाटन गरियो। उद्घाटन समारोहमा जीटीए मुख्य कार्यपाल अनित थापा लगायत अस्पतालका डाक्टरहरु, नर्सहरु साथै सभासदहरुको उपस्थिति रहेको थियो। यस अवसरमा कार्यक्रमलाई सम्बोधन गर्दै जीटीए मुख्य कार्यपाल अनित थापाले भने, कोविड महामारीको समय दुर्गम स्थानका विरामीहरुलाई स्वास्थ्य सेवा पुऱ्याउन सञ्जीवनी सेवा सुरु गरेका थियौं। यस सेवाले अस्पताल अनि बिरामीहरुको निम्ति साँघुको काम गरेको थियो।

दुर्गम स्थानमा पुगेर डाक्टर, नर्स अनि स्वयम् सेवकहरुले मानिसलाई स्वास्थ्य सेवा दिएका थिए। त्यहीँ सेवा अब फेरि पहाडभरि नै सञ्चालन हुनेछ भन्दै हाम्रो पहाडले भोग्दै गरेको पीडा नै स्वास्थ्य सेवा हो भनि अनित थापाले बताए। जनतालाई सजिलैसँग स्वास्थ सेवा पुर्याउन नै सञ्जीवनी सेवाको सञ्चालन गर्दैछौ भनि बताउँदै तिनले अझ भने, सिलगढी मेडिकल कलेजमा हाम्रो पहाडको निम्ति एउटा हेल्प डेस्क राखेका छौं। जीटीए वासीको निम्ति नर्थ बङ्गाल मेडिकल कलेजमा उपचारको व्यवस्था गर्दैछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes