मिरिक नगरपालिका अनि लेट्स गो फाउण्डेसन-द्वारा सफाई अभियान

मिरिक: मिरिक झिललाई संरक्षण गर्नको साथै यसलाई सफा राख्ने सोंच लिएर मिरिक नगरपालिका अध्यक्ष एलबी राई आफै मिरिक नगरपालिकाका कर्मचारीहरूको साथमा सफाई अभियानमा लागी परेका छन्। साताको प्रत्येक शनिवार झै आज पनि मिरिक नगरपालिका अध्यक्ष एलबी राई नगरपालिकाका कर्मचारीहरू लगायत विभिन्न सङ्घ-संस्थाका सदस्यहरूको साथमा मिरिक झिल सफाई अभियानमा लागी परेको देखियो। पानी परे तापनि त्यसको वास्ता नगरी एलबी राई, नगरपालिकाका कर्मचारीहरू सहित लेट्स गो फाउण्डेसन-का  सदस्यहरूले मिरिक झिल परिसर, फुलबारी मैदान आदिको सफाई गर्दै प्लास्टिक अनि फोहोर मैलाहरूलाई सङ्ग्रह गरेर सुरक्षित स्थानमा लगेर फ्याँकिने कार्य गरियो। यस अवसरमा बन्द भएको नाला-झोडाको पनि सफाई कार्य गर्नको साथै मिरिक झिल वरिपरि उम्रिएका अनावश्यक झार-पातहरू सफा गरिने कार्य गरियो।

 

मिरिक पर्यटन केन्द्र अनि मिरिक झिललाई स्वाच्छ अनि सुन्दर राख्ने उद्देश्यले मिरिक नगरपालिकाले साताको प्रत्येक शनिवारको दिन सफाई कार्य गर्ने निधो गरेकोले गर्दा नै आज पनि साफ-सफाई गरिएको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले जानकारी गराए। यसैगरी, लेट्स गो फाउण्डेसन मिरिकका सचिव श्रीदर्शन गुरूङले लेट्स गो फाउण्डेसनले फोहोर ब्यावस्थापनमाथि कार्य गर्ने क्रममा गत 1 मईदेखि मिरिक झिल परिसरमा सफाई अभियान शुरू गरेको जानकारी दिँदै मिरिक नगरपालिका अध्यक्ष एलबी राई अनि नगरपालिकाका कर्मचारीहरूले शुरू गरेको सफाई अभियानले लेट्स गो फाउण्डेसनलाई अझ ठूलो टेवा पुगेको बताए। तिनले सफाई अभियान निरन्तर चल्ने जानकारी दिँदै यस कार्यमा विभिन्न सङ्घ-संस्थाहरूलाई पनि सहभागी बनेर सुन्दर अनि स्वाच्छ मिरिक बनाउन सहयोग गरिदिने अपिल गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantmatbetjojobetbetbey girişbetplay girişgrandpashabetesbetmatbetimajbetpusulabetvdcasinobetbeybetcioholiganbetteosbetcasibomcasinowon girişcasinomilyonsonbahisbetplay girişgrandpashabet girişbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetparibu girişbetparibucasibomJOJOBETcasibomamgbahisbettilt girişkopazarmavibetmavibet güncel giriştipobettipobetcasibom Built with ❤︎ by appycodes