मिरिक नगरपालिका क्षेत्रमा 85 प्रतिशतले कोरोना भ्याक्सिन लगाइसकेको छ: एलबी राई

मिरिक: मिरिक नगरपालिका क्षेत्रका 85 प्रतिशतभन्दा अधिक मानिसहरूलाई कोरोनाको भ्याक्सिन लगाइने कार्य भइसकेको मिरिक नगरपालिका अध्यक्ष एलबी राईले आज मिरिकमा पत्रकारहरूलाई बताए। तिनले सरकारी निर्देश अनुसार सुची तयार पारेका मानिसहरूलाई भ्याक्सिन लगाउने कार्य भएको जानकारी गराँउदै विशेष गरेर पसले, चालकहरू आदिलाई कोरोनाको भ्याक्सिन लगाइने कार्य भइसकेको बताए। सरकार अनि स्वास्थ विभागको निर्देश अनुसार मिरिक नगरपालिकामा कोरोनाको भ्याक्सिन लगाइने कार्य जारी रहेको एलबी राईले बताए। मिरिकमा कोरोना संक्रमणलाई रोकथाम गर्न मिरिक नगरपालिकाले मिरिक महकुमा शासक,मिरिक खण्ड प्राथमिक स्वास्थ केन्द्र अनि सरकारसित लगातार सम्पर्क गरेर कार्यहरू गरिरहेको जानकारी गराँउदै नगरपालिकाले नियमित अन्तरालमा नगरपालिका क्षेत्रहरूमा सेनिटाइज गरिरहेको तिनले जानकारी दिए। कोरोनाको लागि मिरिक नगरपालिका कार्यालय 24 घण्टै क्रियाशील रहेको जानकारी गराउँदै नगरपालिकाले आवश्यक मानिसहरूलाई सहयोग पुऱ्याइरहेको नगर अध्यक्ष एलबी राईले बताए। तिनले मिरिकमा चाँडै सेभ होम सञ्चालन हुनेछ भन्दै यो खोलिएपछि मिरिकका मानिसहरूलाई धेरै सुविधा पुग्ने बताए। सरकारले जारी गरेको लकडाउनको घोषणालाई सबैले निष्ठापूर्वक पालन गरिदिने अनुरोध गर्दै बजार खुलेको समय मानिसहरूलाई लापर्वाही नगरीदिने साथै सबैले माक्स, सेनिटाइजरको प्रयोग गरेर चिकित्सकहरूको सल्लाह मान्नु आवश्यक रहेको तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes