मिरिक नगरपालिकाद्वारा फ्रोजन ब्याण्ड-लाई 20 हजार रुपियाँको सहयोग

मिरिक: नेपालको ब्याण्ड च्याम्पियन प्रतियोगितामा शीर्ष पाँचमा पुग्न सफल मिरिक दार्जिलिङको फ्रोजन ब्याण्डलाई मिरिक नगरपालिकाले 20 हजार रूपियाँको आर्थिक सहयोग गरेको छ। आज नगरपालिका अध्यक्ष एलबी राईले पत्रकार भेलालाई सम्बोधन गर्दै भने, फ्रोजन ब्याण्डले नेपालको चर्चित रियालिटी शो ब्याण्ड च्याम्पियन नेपालमा शीर्ष पाँचसम्म आफ्नो स्थान पक्का गरेर मिरिकको नाम रोशन गरेको छ। ब्याण्डलाई यतिबेला भोटको आवश्यक्ता छ। सोही कुरोलाई मध्यनजर गर्दै आज नगरपालिकाका कर्मचारीहरूद्वारा सङ्कलन गरिएको मोठ 20 हजार रूपियाँले पशुपतिनगर पुगेर भोट गर्ने राईले बताए। ब्याण्डलाई फाइनलसम्म मात्र होइन, विजेता बनाउने उद्देश्य लिएर सबैजना एक भएर सहयोग गर्न अघि आइदिने तिनले आह्वान गरे। यसगरी, तिनले ब्याण्डलाई आगामी दिनका लागि शुभकामना दिँदै नगरपालिकाका कर्मचारीहरू पशुपति नगर प्रस्थान गरेको तिनले जानकारी गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetgrandpashabetmarsbahispusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet grandpashabet jojobetgrandpashabet casibomholiganbetgrandpashabet pusulabetpusulabetgrandpashabet grandpashabet casinolevantradisssonbet girişjojobetbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetvdcasinomatbet girişbetcioteosbetbahiscasinocasinoroyal girişteosbet girişcasinomilyoncasinoroyalbetplay girişcasinomilyonbetplaybetplay girişamgbahisamgbahissonbahispusulabet girişfilm izlechild pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobettambetvdcasinotambet girişSekabetbetpuan girişbetpuancasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes