मिरिक नगरपालिकाको 3 नम्बर वार्डका 21 परिवार तृणमूल कङ्ग्रेसमा सामेल

मिरिक: मिरिक नगरपालिकाको वार्ड नम्बर 3 का मोठ 21 घर परिवार आज उटा कार्यक्रमबीच तृणमूल कङ्ग्रेसमा सामेल भएको छ। यहाँको रातोमाटेमा सम्पन्न सभामा विभिन्न राजनीतिक दलहरू त्यागेर हिल टीएमसी तथा मिरिक नगरपालिकाको चेयरम्यान एलबी राईको उपस्थितिबीच दलीय झन्डा प्रदान गरेर तिनीहरूलाई पार्टीमा स्वागत गराइयो। कार्यक्रममा युवा टीएमसी मिरिक टाउन कमिटीका संयोजक विकास सुब्बा, प्रणय गुरूङको पनि विशेष उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *