मिरिक नगरपालिकामा दैलोमा सरकार शिविर शुरू

मिरिक: राज्य सरकारले सरकारी योजना तथा साहुलियतहरू आम जनता समक्ष पुऱ्याउने उद्देश्यले शुरू गरेको यस वर्षको पहिलो दैलोमा सरकार कार्यक्रम मिरिक नगरपालिका क्षेत्रमा आजदेखि शुरू भयो। आज मिरिक नगरपालिका कार्यालय परिसरमा सम्पन्न यस वर्षको पहिलो दैलोमा सरकार शिविरमा यहाँको 1, 2 र 9 नम्बर वार्डका मानिसहरूले लाभ उठाए। विशेष गरेर आज पाडाये समाधान कार्यक्रम अन्तर्गत उपभोक्ताहरूले विभिन्न योजना सम्बन्धी आवश्यक कागज-पत्रहरू बुझाए। आजको शिविरमा लोक प्रसार प्रकल्प नयन रसाइली, सुवास रसाइली, गोपाल राइली, प्रणय रसाइली, पदम रसाइलीले सांस्कृतिक गीतहरू प्रस्तुत गरे। मिरिक नगरपालिकाका कार्यकारी अभियान्त निमासाङ तामाङले आजको शिविरमा स्वास्थ साथी, कन्याश्री, रूपश्री, खाद्य साथी, शिक्षाश्री, अनुसूचित जाति, आदिवासी अनि ओबीसी-को प्रमाण पत्र, जय जोहार, मानवीय, एकताश्री, लक्ष्मी भण्डार योजना, पश्चिम बंगाल स्टुडेन्ट क्रेडिट कार्ड योजना, किशान बन्धु योजना, बिनामूल्य समाजिक सुरक्षा योजना, कृषि जमीनको संशोधन, ब्याङ्कको नयाँ एकाउन्ट खोल्ने, लक्ष्मी भण्डार योजना लगायत अन्य योजनाहरू सम्बन्धि कार्य गरिएको बताइन्। मिरिक नगरपालिका क्षेत्रको लागि अबको दैलोमा सरकार शिविर सबै मिरिक नगरपालिका कार्यालय परिसरमा नै हुने तिनले जानकारी दिँदै 2 फरवरीको दिन वार्ड नम्बर 3, 4 र 5 को लागि, 3 फरवरीमा 6, 7 र 8 को लागि शिविर सम्पन्न हुने कुरा जनाइन्। यसैगरी, सबै वार्डको लागि आगमी 7 फरवरीमा शिविर सम्पन्न हुनेछ। अर्कोतिर, भोली 2 फरवरीदेखि ग्राम पञ्चायत क्षेत्रमा पनि दैलोमा सरकार शिविर सम्पन्न हुने मिरिक महकुमा शासक सुदीप्त देवनाथले जानकारी गराएका छन्। बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes