मिरिक नगपालिका वार्ड नम्बर 2-मा सेनिटाइज

मिरिक: पहाडको अन्य ठाउँहरूमा झैं मिरिकमा पनि कोरोना संक्रमितहरूको सङ्ख्या दिनहुँ रूपमा बढिरहेको छ। यसैले गर्दा यहाँको अग्निशमन विभागको सहयोगमा मिरिक नगर पालिकाले मिरिक बजारमा कोरोनाको सङ्क्रमणलाई फैलिन नदिनको लागि अत्याधुनिक सुविधायुक्त सेनिटाइज गरिने वाहन सड़कमा उतारेको छ। मिरिक नगपालिकाको वार्ड नम्बर 2-मा आज उक्त वाहनको सहायतले सेनिटाइज गरियो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *