मिरिक नौ माईलमा हर घर जल परियोजनाको शिलान्यास

मिरिक (निसं): मिरिक नौ माइलस्थित पानीको मुहानमा आज शुक्रबार थर्बु नन्दलाल गाउँको लागि हर घर जल परियोजना कार्यको शिलान्यास मिरिक पञ्चायत समिति सदस्य समीर राईले गरे। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा युवा शक्ति मिरिक थर्बु डुप्टिन अध्यक्ष प्रशन राई, युवा नेता सुजन प्रधान, जेष्ठ नागरिकहरू जमानसिहं राई, तिलक प्रकाश राई लगायत स्थानीय मानिसहरू उपस्थित थिए। यस अवसरमा पञ्चायत समिति सदस्य समीर राईले आम मानिसलाई पानी उपलब्ध गराउने उद्देश्यले सरकारले हर घर जल परियोजना शुरू गरेको जसको शिलान्यास आज नन्दलाल गाँउको लागि गरिएको तिनले जानकारी दिए। तिनले भने, यो सरकारले जनताको लागि बनाएको योजना हो अनि यसको उपभोग सबैले गर्न पाउनेछन्। सरकारले जल परियोजना जनतालाई प्रदान गरे तापनि यसलाई राम्रोसित संरक्षण र हेरचार गर्ने दायित्व जनताको पनि हो। पानीको कार्य गुणस्तरीय हुनपर्ने विषयमा तिनले जोर दिँदै कार्य हेर्नको लागि अघिबाट नै जीटीए प्रमुख अनित थापाले संरक्षण कमिटी प्रत्येक ठाँउमा गठन गर्ने निर्देश दिएको अनि सोही कमिटी नन्दलाल गाँउमा पनि गठन गरेर पानीको कार्यलाई निगरानी गर्नपर्ने आव्हान गरे। अर्कोतिर, जल परियोजनाको शिलान्यास गरिदिएकोमा स्थानीय मानिसहरूले खुशी प्रकट गर्दै सरकार पक्ष, जीटीए प्रमुख अनित थापा अनि क्षेत्रीय सभासद मिलेस राईप्रति आभार प्रकट गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes