मिरिक नोल डाँडाका विस्थापितहरू फर्किए घर  

मिरिक : गोर्खा जनमुक्ति मोर्चा बिमल गुरूङ खेमाका विस्थापित सर्मथकहरू घर फर्किआउने क्रममा सौरेनी समष्टि अन्तर्गत पर्ने नोल डाँडाका विस्थापितहरू  आज आफ्नो घर फर्किआएका छन्। पुर्णसिंह राई र तिनका परिवार, बुद्वमान तामाङ र तिनका परिवार, साङ्गे तामाङ, अल्पेस राई, अजित थिङ लगायत 6 जना विस्थापितहरू आ-आफ्नो घर नोल डाँडा आइपुगे। नोल डाँडा खेल मैदानमा एउटा कार्यक्रमको माध्यमद्वारा स्थानीय लगायत तराई क्षेत्रका बिमल खेमा सर्मथकहरूले तिनीहरूलाई भव्य स्वागत जनाए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *