मिरिक नोलडाँड़ामा ग्राम विकास समिति गठन

मिरिक: यहाँको नोल डाँडामा गाउँको विकास अनि गाउँलेहरूको विविध समस्या समाधानहेतु ग्राम विकास समिति गठन गरियो । यतिबेला वर्तमान विश्व नै कोरोना भाइरसको संक्रमणले ग्रसित छ। गाउँघरमा रोजगारको अवसर नहुँदा रोजगारको खोजीमा बाहिर गएका सबै आज आ-आफ्नो गाउँ फर्किआएका छन्। दार्जीलिङ पहाडमा पञ्चायत चुनाउ नभएको कारण सरकारको योजना गाउँ-घरमा सठिकसङ्ग पुग्न नसकेको अवस्था छ । ग्राम पञ्चायतमा सरकारी मान्छे कमी भएको कारण तिनीहरू पनि आफ्नो वार्डहरुमा चाहेर पनि सशक्त रुपमा काम गर्न सकेका छैनन्। यस्तो अवस्थामा एउटै उपाय छन् ग्राम पञ्चायत कर्मचारीहरुलाई सहयोग पुऱ्याउने अनि आफ्नो गाउँमा पनि ग्राम पञ्चायतबाट सयदिने रोजगारसँगै विभिन्न सरकारी साहुलियत आफ्नो गाउँमा ल्याउने र गाउँलाई सहयोग पुरयाउने लक्ष्य राखेर ग्राम विकास समिति गठन गरिएको बताइएको छ। पञ्चायत सचिव लगायत कर्मचारीहरूको सल्लाहमा नै समिति गठन गरिएको मन्दीप तामाङले जानकारी दिँदै 11 सदस्य रहेको समितिले गाउँको हरेक समस्या समाधानमाथि कार्य गर्ने बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusperabetjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetpokerklasJojobetJojobetjojobetmariobetGrandpashabet girişurfa konteynerşanlıurfa konteynergrandpashabet girişholiganbet girişgrandpashabet girişmatbet girişvdcasino girişcasibom casibom pusulabet güncel girişpalacebetteosbetteosbetbetgitromabetgameofbetgrandpashabetjojobetholiganbetgrandpashabetbetparkbetparkbetparkjojobet girişDeneme Bonusu Veren SitelerbahiscasinoCratosroyalbetbetparkpusulabetsekabetmatbetvdcasinopalacebetbahiscasino1wingrandpashabetholiganbetjojobetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkazandraperabetperabetperabetjojobetcasibompulibetholiganbetgrandpashabetgrandpashabetpusulabetcasibomgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetgrandpashabet girişgrandpashabet girişcasibombetpuanbetpuanholiganbet girişholiganbetibizabet girişibizabetibizabet girişholiganbet girişibizabetromabet giriş1win1win girişgrandpashabetgrandpashabet girişcasibomDeneme Bonusu Veren Sitelergrandpashabetcasibomcasibomcasibompusulabet giriş Built with ❤︎ by appycodes