मिरिकको विभिन्न ठाउँहरूमा शहीद दिवस पालन

मिरिक : गोर्खाल्याण्डको आन्दोलनमा शहीद भएकाहरूलाई आज दार्जिलिङ पहाड, तराई-डुवर्स क्षेत्रमा शहीद दिवस सामान्य रूपमा पालन गरियो। यसै प्रसङ्गमा आज मिरिक महकुमाको कृष्णनगर, सौरेनी बजार, फुवागडी, मन्जु, नोलपुटुङलगायत तराई क्षेत्रमा सामाजिक दूरीलाई पालन गर्दै साधारण मानिसहरूले शहीद वेदीमा फुलमाला चढाएर श्रद्धाञ्जलि अर्पण गरे।

गोजमुमो सौरेनी समष्टि अध्यक्ष सुनिल प्रधानको नेतृत्वमा सौरेनी बजारस्थित शहीद वेदीमा श्रद्धाञ्जलि अर्पण गरेपछि प्रधान सहितको एउटा टोलीले मन्जु लाप्चे खोप, मन्जु अमलबोटे, मन्जु शहीद स्मारक, बुन्कुलुङ बस्तीका शहिद परिवारका सदस्यहरूसित भेट गरी तिनीहरूलाई  सम्मान जनाए।  समष्टि कमिटीको  अन्य दुईवटा टोलीले सौरेनी बस्ती, पलङबारी, चुवनधुरा अनि सौरेनी चियाकमानको भ्रमण गरी शहीदका परिवारका सदस्यहरूसँग भेटेर भेटेर तिनीहरूलाई सम्मान जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes