मिरिक ओकाइटी महिला हत्याकाण्ड: 2 जना आरोपी हत्यारा पक्राउ

मिरिकमिरिक ओकाइटी चियाबारीमा 48 वर्षीय महिला हत्याकाण्डका आरोपीहरू पक्रा परेका छन्। पक्रा पर्नेहरूमा गोविन्द लखोटिया र अविनाश छेत्री रहेका छन्। दार्जिलिङ जिल्लाका एडिसनल एसपी मनोरञ्जन दासले उक्त कुराको पुष्टि गरेका छन्। तिनले बताएअनुसार लेनदेनको कारणले गर्दा नै उक्त 48 वर्षीय महिला तारा छेत्रीको हत्या गरिएको थियो। अर्कोतिर, मिरिक ओकाइटीका स्थानीय मानिसहरूले हत्यारालाई कठोर सजाय दिइनुपर्ने माग गर्दै आज विक्षोभ प्रदर्शन पनि गरे। आज बिहानैदेखि पुलिस थानाअघि स्थानीय मानिसहरू भेला भएर घटनाको प्रतिवाद जनाउँदै पक्रा परेका हत्याराहरूलाई कठोर सजाय दिइनुपर्ने माग गरे।

स्मरण रहोस्, मिरिक ओकाइटी चियाकमान पुरानो स्कुल डाँडा वार्ड नम्बर 3-मा गत आइतबार राति तारा छेत्री नाम गरेको एउटी महिलाको हत्या गरेर पलङमुनी फ्याँकिदिएको थियो भने तिनीसित घरमा रहेको 9 वर्षीय नातिनीलाई हत्याराहरूले मुखमा लुगा खादेर हात बाँधिदिएको थियो। उक्त हत्याकाण्डलाई लिएर स्थानीय मानिसहरूले चाँडै हत्यारालाई पक्राउ गरिनुपर्ने पुलिस प्रशासन समक्ष माग गरेको थियो भने पुलिसले पनि त्वरित कार्वाही गर्दै प्रत्यक्षदर्शी लगायत अन्य मानिसहरूको बयानपछि हत्याका आरोपी द्वय गोविन्द लखोटिया र अविनाश छेत्रीलाई पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetbahiscasinosonbahisamgbahissonbahiscasinowonmercurecasinocasinomilyoncasinoroyalcasinoroyalbetsalvadorpalacebetibizbet girişgrandpashabetholiganbetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltholiganbetgrandpashabetgrandpashabetbetplay girişjojobetmercurecasinojojobetesbet girişgrandpashabetbahiscomradissonbetbetpuanpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahisbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes