मिरिक ओकाइटीको अप्पर धजेटार हिल टीएमसी-को सभामा 40 घर पार्टीमा सामेल

मिरिक: हिल तृणमूल काङ्ग्रेसको साङ्गठनिक सभा मिरिक ओकाइटी चिया बगानको अप्पर धजेटारमा सम्पन्न भयो। यस अवसरमा उपस्थित हिल तृणमूल काङ्ग्रेस अध्यक्ष लगायत पार्टी नेतृत्वहरुलाई न्यानो स्वागत जनाइयो । पीबी बम्जनको अध्यक्षतामा सम्पन्न सभालाई सम्बोधन गर्दै हिल तृणमूल अध्यक्ष एलबी राईले आफ्नो राजनैतिक जीवनको शुरुवात अप्पर धजेटारबाट शुरु भएको बताए । अस्सीको दशकमा शुरु भएको जनआन्दोलनमा अप्पर धजेटारले आश्रय दिएर मार्गदर्शन गरेको बताए। तिनले भने, यहाँका बुजुर्गहरुले साथ दिएकोले धजेटारलाई बिर्सन सक्तिन् किनभने मलाई धजेटारको ऋण लागेको छ। त्यो ऋण तिर्नु बाँकी छ । यो मौका आज धजेटारले दिएको छ । आफुलाई ऋण तिर्ने मौका दिने आग्रह गर्दै तिनले धजेटारको अभाव र समस्या समाधान हेतु कुनै कसर बाँकी नराख्ने वचन दिए ।

सभामा धजेटार ओकाइटीबाट लगभग 40 घर परिवार पुनः तृणमूल काङ्ग्रेसमा फर्किए । सभामा गाउँको पक्षमा बाटोघाटोको समस्या, बेरोजगार समस्या अनि राजनैतिक दलहरुबाट नजर अन्दाज गरिएको गुनासो राख्दै अब सत्तासिन दल तृणमूल काङ्ग्रेसले मात्र गर्न सक्ने भएकोले धजेटारवासीले तृणमूल काङ्ग्रेसलाई पुनः समर्थन गरेको बताए। विगत 2017 मा पनि धजेटारमा तृणमूल काङ्ग्रेसको शाखा कमिटी गठन गरिएको तर जनआन्दोलनको कारण छिन्नभिन्न भएको अवगत गराउँदै तृणमूल युवा काङ्ग्रेस मिरिक अध्यक्ष शोभन घिसिङले ओकाइटी चिया बगानमा अब सातवटा शाखा गठन भएको बताए। सभामा धजेटार सात माइलवासीले  पुनः दलिय झण्डा ग्रहण गरे अनि क्षेत्रको लागि पार्टीगत रुपमा सक्रिय हुने र पार्टीलाई साथ दिने प्रण गरे। सभालाई मिरिक खण्ड अध्यक्ष अनिल छेत्री , ओकाइटी चिया बगान अध्यक्ष निर्मल थापा आदिले पनि सम्बोधन गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes