मिरिक ओकाइटीमा विश्व शौचालय दिवस पालन

मिरिक :  मिरिकको ओकाइटी चियाबगानको गोदामधुरामा लम्हु शेर्पाको अध्यक्षतामा आज विश्व शौचालय दिवस पालन गरियो। कार्यक्रममा प्रमुख अतिथिका रूपमा मिरिक ब्लकका खण्ड विकास अधिकारी विप्लव कुमार रोय  लगायत वार्ड नम्बर 1-का काउन्सिलर अनि संगठनका सदस्य पाल्मो तामाङ विशिष्ट अतिथिका रूपमा उपस्थित थिए। मिरिक महिला वेलफेयर सोसाइटीका प्रमुख मनिका घलेले सञ्चालन गरेको कार्यक्रममा शुभलता गिरीले स्वागत सम्भाषण राख्दै विश्व शौचालय दिवसबारे जानकारी गराइन्। यसको साथै संगठनका अध्यक्ष मनिका घले अनि बीडीओ विप्लव कुमार रोयले आफ्नो सम्बोधनमा स्थानीय मानिसहरूलाई सचेतना जगाउँदै खुल्ला स्थानमा शौच नगरेर शौचालयको प्रयोग गर्ने आहवान गरे। तिनीहरूले गाउँ समाजलाई स्वच्छ तथा पर्यावरणलाई सन्तुलन बनाइ राख्न सबैले पहल गर्नुपर्ने बताए। हाल देशभरिमै केन्द्र सरकारको परियोजना मार्फत् सबैलाई शौचालयहरू निर्माण गरिदिइरहेकोबारे तिनीहरूले अवगत गराए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetticket girişbetticketJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes