मिरिक ओकाइटीमा स्वास्थ्य उप-केन्द्र निर्माण कार्यको शिलान्यास

मिरिक (निसं): मिरिक ओकाइटी चियाकमानको आठ माइलमा स्वास्थ्य उप-केन्द्र निर्माण हुने गरिने भएको छ। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन मिरिक इञ्जिनियरिङ विभागद्वरा निर्माण हुन लागेको स्वास्थ्य उप केन्द्र भवन निर्माण कार्यको आज सोमबार शिलान्यास गरियो। पण्डितद्वारा मन्त्रोच्चारण गरेपछि नरिवल फुटाएर जीटीए सियोक गोपालधारा ओकाइटी समष्टिका सभासद धुर्व बम्जन अनि तृणमूल कङ्ग्रेस मिरिक महकुमा अध्यक्ष सोभन घिसिङले संयुक्त रूपमा  स्वास्थ्य उप केन्द्र भवनको शिलान्यास गरे। यस अवसरमा स्थानीय मानिसहरूको पनि उपस्थिति  रहेको थियो। शिलान्यास कार्यक्रममा सभासद धुर्व बम्जनले जनताको मूलभूत समस्याहरू मध्ये स्वास्थ्य केन्द्र एउटा प्रमुख रहेको बताउँदै जसको आज शिलान्यास गर्न पाउँदा खुशी लागेको बताए। जीटीए मार्फत जनताको मूलभूत समस्या समाधान गर्दै जाने पनि तिनले दावी गरे। तिनले चुनाउको समय आफु गाउँ-घर पुग्दा धेरै समस्याहरू देखेको, जसलाई समाधान गर्न आफूले धेरै योजना तयार पारेको बताउँदै आपसी एकता र तालमेल कायम राखेर नै क्षेत्रलाई विकासको मार्गमा अग्रसर गराउनु पर्छ भनि बताए। यसैगरी, तृणमूल कङ्ग्रेस मिरिक महकुमा युवा अध्यक्ष सोभन घिसिङले ओकाइटी आठ माइलवासीले लामो समयदेखि स्वास्थ्य उप-केन्द्र स्थपनाको माग गर्दै आरहेको, जुन अब चाँडै पुरा हुने बताए। सभासदसित मिलेर नै क्षेत्रलाई विकासको मार्गमा अग्रसर गराउने तिनले बताउँदै स्वास्थ्य उप-केन्द्रको स्थापनाले स्थानीय मानिसहरूले चिकित्सा सेवा सम्बन्धी भोग्दै आरहेको कतिपय समस्याको समाधान हुनेछ भनि बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes