मिरिक पञ्चायत समितिमा संयुक्त गठबन्धनद्वारा बोर्ड गठन, खुशीयाली मनाउँदै पड्काए पटेकाहरू

मिरिक (निसं): मिरिक पञ्चायत समितिमा संयुक्त गठबन्धन दलले बोर्ड गठन गरेको छ। मिरिक खण्ड विकास कार्यालयमा आज शुक्रबार बोर्ड गठन प्रक्रियामा संयुक्त गठबन्धन दलसित 10 अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चासित पाँचवटा सीट भएपछि गठबन्धन दलले बोर्ड गठन गरेको छ। बोर्ड गठन प्रक्रिया अनुसार मिरिक पञ्चायत समितिका चेयरम्यान कैलास खवास अनि भाइस चेयरम्यान एलिना सुब्बा चयन भएका छन्। चेयरम्यान चयन भएपछि कैलास खवासले पत्रकारहरूसित कुरा गर्दै भने, जनताले हामीलाई जुन कार्य गर्न निर्वाचित गरेका छन, त्यो काम हामी आवश्य नै पूरा गर्नेछौ। पञ्चायत समितिका 15 सदस्यहरू माझ तालमेल राखेर कुनै पनि कार्य गरिने छ। यो बोर्ड भनेको जनताको बोर्ड हो। बोर्ड गठनपछि हामीले गर्नु पर्ने कार्य धेरै छ भन्दै तिनले जमीनको पर्चापट्टा, जनताको मूलभूत समस्याको समाधान हामी गर्नेछौं। यसरी नै भाइस चेयरम्यान एलिना सुब्बाले पनि जनहितमा कार्य गरिने बताउँदै हामी मिरिक पञ्चायत समितिलाई राम्रोसित सञ्चालन गरेर जनताको अभाव र समस्या समाधान गर्ने बताइन्। गठबन्धनले पढ्चायत समितिको बोर्ड गठन गरेपछि उपस्थित मानिसहरूले खुशीयाली मनाउँदै पटेकाहरू पड्काए भने गोर्खाल्याण्डको मागमा गगनभेदी नाराहरू पनि लगाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes