मिरिक पर्यटन केन्द्रलाई अझ सुन्दर र व्यवस्थित गरिने

मिरिक (निसं): मिरिक पर्यटन केन्द्रलाई अज सुन्दर अनि व्यवस्थित बनाउन राज्य सरकार अनि गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन लागी परेको मिरिक पर्यटन केन्द्र परिसरमा घुम्न आउने देशी-विदेशी पर्यटकहरूलाई कुनै असुविधा नहोस् भन्ने उद्देश्य लिएर फुटपाथ बाटोलाई व्यवस्थित गरिनको साथै नालाहरू पनि निर्माण गरिने भएको छ। जीटीए मिरिक इन्जिनियरिङ विभागद्वरा निर्माण गरिने उक्त कार्यको शिलान्यास आज मंगलबार गरियो। यस अवसरमा सियोक गोपालधारा ओकाइटी समष्टि पर्यटन विभागका एमओडी सभासद धुर्ब बम्जन, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राई, मिरिक नगरपालिका अध्यक्ष एलबी राई, मिरिक इन्जिनियरिङ विभागका इन्जिनियर डुप्छेन लामा आदि उपस्थित थिए।

उक्त कार्यले मिरिक पर्यटन केन्द्रको आकर्षण अझ बढ्नको साथै मिरिक पर्यटन केन्द्रमा घुम्न आउने पर्यटकहरूलाई यातायातमा धेरै सुविधा हुने सियोक गोपालधारा ओकाइटी समष्टि पर्यटन विभागका एमओडी सभासद धुर्ब बम्जनले बताए। यसैगरी, मिरिक थर्बु डुप्टिन समष्टिका सभासद मिलेस राईले जीटीए प्रमुख कार्यपाल अनित थापाको कुशल नेतृत्वमा मिरिकमा विकासमूलक कार्यहरू भइरहेको अनि भविष्यमा पनि गरिने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornopornoimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetbaba girişbetbabaJojobetcasibom Built with ❤︎ by appycodes