मिरिक फर्किएका विस्थापितहरूलाई भव्य स्वागत

मिरिक : 2017-को जनआन्दोलनबाट विस्थापित बनेका मिरिक महकुमा क्षेत्रका विस्थापितहरूलाई आज गोजमुमो एक मिरिक महकुमा समितिले भव्य रूपमा स्वागत जनायो। मिरिक 23, 24, 25 र 26 नम्बर समष्टिका विस्थापितहरूलाई स्वागत जनाउने उद्देश्य लिएर मिरिक बजारको सुपरमार्केट परिसरमा एउटा स्वागत कार्यक्रमको आयोजना गरिएको थियो। रूपेश राईको अध्यक्षतामा सम्पन्न स्वागत कार्यक्रममा पूर्व सभासद अरुण घिसिङ, पूर्णसिंह राई, विनोद खालिङ, मुकुल घिमिरे, अर्पण राई, राम राई, रमेश गुरुङ लगायत मोठ 28 जनालाई स्वागत जनाइयो। यस अवसरमा केन्द्रीय उपाध्यक्ष आरपी वाइबा, केन्द्रीय सदस्य कर्णेल रमेश आले, विजय सुन्दास, नारी मोर्चा नेतृ उर्मिला रुम्बा उपस्थित थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetcasinopermobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetcratosroyalbetCasibomCasibomgrandpashabetmarsbahisxslotjojobettipobetGrandpashabet Güncel Girişurfa haberşanlıurfa habergrandpashabet girişmatadorbetcasibomgrandpashabet girişmatbet güncel girişsahabetonwinjojobetjojobetmatadorbetsekabetpusulabetholiganbetgrandpashabetpalacebetteosbetteosbetbahiscasino1winbetgitromabetgameofbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomromabetcasibomcasibom Built with ❤︎ by appycodes