मिरिकसहित पहाडभरि नै गोरामुमोमा पैह्रो जाने क्रम जारी छ: एलबी राई

मिरिक: मिरिक लगायत दार्जिलिङ, खरसाङ, कालेबुङमा पनि गोरामुमोमा पैह्रो जाने क्रम जारी रहेको कुरा आज दार्जिलिङ अनि कालेबुङ जिल्लाका टीएमसी चेयरम्यान एलबी राईले दाबी गरेका छन्। मिरिकमा भाजपाका दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बाले हिजो गत 19 सेप्टेम्बरको दिन मिरिकमा केवल पाँच जनाले मात्र गोरामुमो त्यागेर टीएमसीमा सामेल भएको बयान दिएका थिए भने सोही कुरोको खण्डन गर्दै हिल टीएमसी चेयरम्यान एलबी राईले जवाबी हमला गर्दै गत आइतबार पाँच जनाको नेतृत्वमा गोरामुमो समर्थकहरु टीएमसीमा आएका हुन् भनी बताए। तिनले भने, त्यहाँ अन्य समर्थकहरू कति आए भन्ने कुरो मलाई थाहा छ। समर्थन गर्नेहरू सबै मिरिककै थिए र म सबैलाई चिन्छु। आगामी दिनमा मिरिकको तल्लो भेल्लीबाट पनि टीएमसीमा धेरैजना सामेल हुने तिनले बताए। हाल सम्पूर्ण पहाडभरि नै विभिन्न दलहरू त्यागेर टीएमसीमा सामेल भइरहेको जानकारी दिँदै आउँदो आइतबार पनि मिरिकको सौरेनीमा गोरामुमो समर्थकहरूलाई लिएर सभा हुने बताए। गोरामुमो समर्थकहरू टीएमसी-मा आउन इच्छुक रहेको बताउँदै तिनले यदि मिरिकमा गत आइतबार ढिस्कना मात्र गरेको थियो भने लगत्तै सोमबार गोरामुमोका शीर्ष नेतृत्वहरू मिरिक आउने के काम भन्दै प्रश्न तेर्साएका छन्। आउँदो दिनमा गोरामुमोबाट मात्र नभएर विभिन्न दलका कार्यकर्ताहरू टीएमसीमा सामेल हुने एलबी राईले ठोकुवा गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinosuperbetingrandpashabetjojobetgrandpashabet girişjojobet girişholiganbetvdcasinograndpashabetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabet girişchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetpusulabetpusulabetcasibompusulabetjojobet grandpashabetpusulabetcasibomcasibompusulabetpusulabetholiganbetgrandpashabetmarsbahiswbahisamkbetgrandpashabetgrandpashabet girişmatbetpusulabetimajbetvdcasinomatbet girişsuperbetinjojobetgrandpashabet girişholiganbetbetplayjojobetbetbey girişcasibomwbahisibizabet girişcasibomnesinecasinoholiganbetbettilt girişVDCasinopornochild pornimajbetmatadorbetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomJojobetgrandpashabetcasibomcasinolevantvdcasinoJojobetcasibompusulabetSekabetbetgoo girişbetgooJojobetcasibom Built with ❤︎ by appycodes