मिरिक सौरेनी चियाबारीमा रुखहरू काट्ने कार्यको विरोधमा अघि आए अरूण सिंग्ची

मिरिक : मिरिक महकुमाको सौरेनी चियाबारीमा हाल एक सय वर्षभन्दा अधिक बुडो रुखहरू धमाधम काटिरहेकोले यसको विरोध गर्नको साथै रुखहरू किन काटिदैछ भन्ने विषयमा अरूण सिंग्ची स्थानीय पर्यावरण प्रेमीका रूपमा अघि आएका छन्। तिनले सम्बन्धित विभागसँग यसबारे जान्न चाहँदा वन विभागको स्वीकृतिमा नै रुखहरू काट्ने कार्य भइरहेको जानकारी प्राप्त भएको बताइएको छ। तथापि के कारणले र किन यति धेरै रुखहरू काटिरहेको छ भन्ने विषयमा भने मालिक पक्षले कुनै खुलासा नगरेको तिनले बताएका छन्।

यसको साथै रुखहरू काट्नको कारण जान्नको लागि तिनकै पहलमा रुख काट्ने कार्य बन्द गरिएको छ। यस विषयमा आफु माथिल्लो तहसम्म पुग्ने बताउँदै सिंग्चीले स्थानीय मानिसहरूलाई पछि गएर कुनै प्रकारको अफ्ठ्यारो पर्न नहुने बताए। तिनले बताए अनुसार पहाडमा यसरी रुखहरू मासिन थालेपछि पहाडको एउटा गहना नै विलुप्त भएर जानेछ। यस विषयमा समस्त गैर सरकारी संघ-संस्था तथा सचेत नागरिकहरूलाई अघि आएर यस्ता कार्यको विरोध गरिदिने तिनले आह्वान गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetjojobetjojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahis girişkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahis girişpornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetmatbetgrandpashabet girişsekabetpusulabetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetdedebet girişdedebetcasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes